शुक्रबार, बैशाख २५,२०८३ 04:55:39
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 04:55:39
जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गरिन्छः प्रधानमन्त्री
ECONOMY& POLITICS

जोसुकै भए पनि सहकारी ठगलाई कानूनी कारवाही गरिन्छः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने बताएका छन् । प्रधानमनत्री ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिन पूरा गरेको अवसरमा प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारी उपर कानुनी कारवाही अघि बढाउछौं । जोसुकै भए पनि सहकारी ठगलाई कानुनी कारवाही गर्ने छौं । आज यहाँ...

सीइओलाई एक्लै बनाएर सञ्चालकहरुले एकैपटक दिए राजिनामा , कम्पनीको भ्यालु ६ अर्ब डलरबाट १५ करोड डलरमा सीमित
OFF THE BEAT

सीइओलाई एक्लै बनाएर सञ्चालकहरुले एकैपटक दिए राजिनामा , कम्पनीको भ्यालु ६ अर्ब डलरबाट १५ करोड डलरमा सीमित

काठमाण्डौ । एकैछिन सोच्नुस् त कुनै पनि कम्पनीको सबै सञ्चालकहरुले भटाभट राजीनामा दिएर कम्पनीको सीईओ मात्रै बाँकी हुँदा कम्पनीको हालत के होला ? झट्ट सुन्दा असम्भव लागेपनि यो घटना यथार्थमा परिणत भएको छ ।  क्यालिफोर्नियाको एक सहरमा एक कम्पनीका सञ्चालकहरुले सीईओलाई एक्लै छाडेर राजीनामा दिएका छन् । क्यालिफोर्नियाको सिटी सान फ्रान्सिस्कोस्थित डीएनए कम्पनी ‘२३ एण्ड मी’मा...

सुनको बजार पूँजीकरण चीनको जीडीपी बराबर पुग्यो, ५ वर्षमा मूल्य दोब्बर
NEWS

सुनको बजार पूँजीकरण चीनको जीडीपी बराबर पुग्यो, ५ वर्षमा मूल्य दोब्बर

काठमाण्डौ । सुनको भाउले हरेक दिन नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । सोमबार, यसको अन्तर्राष्ट्रिय मूल्य पहिलो पटक प्रतिऔंस  २७५० डलर नाघेको छ । योसँगै सुनको बजार पुँजीकरण १८.४ ट्रिलियन डलर पुगेको छ, जुन चीनको अर्थतन्त्र बराबर हो । 

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई
NEWS

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, चाँदीमा पनि अलटाइम हाई

काठमाण्डौ । पहेँलो धातु सुनको मूल्य फेरि अलटाईम हाईको उचाईमा पुगेको छ ।  मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ६५ हजार ९०० को अलटाईम हाईमा पुगेको हो ।  सोमबार पनि सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँको उचाई कायम गरेको थियो । 

अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

अमेरिका प्रस्थान गर्दै अर्थमन्त्री पौडेल

काठमाण्डौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिका जाने भएका छन् । पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिन आज राती अमेरिकाको वासिङटन डिसीतर्फ प्रस्थान गर्न लागेका हुन् ।  

बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय
ECONOMY& POLITICS

बन्द र कार्य सम्पादन कमजोर भएका संस्थानहरुको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाण्डौ । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ ।उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा समितिको आज बसेको बैठकले जनकपुर चुरोट कारखाना, नेपाल मेटल कम्पनी, हेटौडा कपडा उद्योगको वर्गीकरणका लागि प्रस्ताव सिफारिस गर्ने निर्णय...

सार्वजनिक ऋण साढे ५ अर्बले घट्यो, असोजसम्म २५.२३ खर्ब पुग्यो
NEWS

सार्वजनिक ऋण साढे ५ अर्बले घट्यो, असोजसम्म २५.२३ खर्ब पुग्यो

काठमाण्डौ । असोज मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार यो रकम  गत भदौको तुलनामा ५ अर्ब ५८ करोड रुपैयाँले कम हो ।  जसमध्ये १२ खर्ब ८६ अर्ब ७३ करोड बाह्य र १२ खर्ब ३६ अर्ब ३० करोड रुपैयाँ आन्तरिक ऋण रहेको छ । यो रकम कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४.२३ प्रतिशत हुन आउछ। हालसम्म...

लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना
NEWS

लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । लुम्बिनी र मधेश प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको भईरहेको छ ।आज दिउँसो...

के धेरै पढ्नु बेकार हो ? ओभरक्वालिफाइड भएकै कारण जागिर नदिइएपछि छेडियो नयाँ बहस
OFF THE BEAT

के धेरै पढ्नु बेकार हो ? ओभरक्वालिफाइड भएकै कारण जागिर नदिइएपछि छेडियो नयाँ बहस

काठमाण्डौ । के कसैलाई उच्च शिक्षा(ओभर क्वालिफिकेसन) भएको कारणले जागिरबाट अस्वीकार गर्न सकिन्छ ? यो घटना अनु शर्मा नामकी एक गुगल कर्मचारीसँग भएको हो । यी कर्मचारीले स्टार्टअपमा जागिरका लागि आवेदन दिएकी थिइन् । तर स्टार्टअपले उनको योग्यता निकै धेरै रहेको भन्दै काम दिन अस्वीकार गरेको थियो ।अनु शर्माले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्नो अस्वीकारको स्क्रिनसट पोस्ट गरेकी छिन् ।...

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित
ECONOMY& POLITICS

फेरि बज्न थाल्यो सरकार ढल्ने बेमौसमी बाजाः देउवा ढुक्क, ओली सशंकित

काठमाण्डौ । कांग्रेस–एमालेको गठजोडमा बनेको वर्तमान सरकार ढल्ने बेमौसमी बाजा पुनः बज्न थालेको छ ।  तथ्य जाँच नगरी हल्लाको पछि कुद्ने नेपालको सेयर बजारका लगानीकर्ताहरुलाई यो बेमौसमी बाजाले असर पार्न सुरु गरिसकेको छ । जसको प्रतिक्रिया दरिलो कारण र आधारबिना नै आज घटेको बजारले दिइसकेको छ ।  बजारलाई सुनियोजित रुपमा घटाउन विभिन्न गिरोहहरुले कांग्रेस–एमाले गठबन्धन सरकार...

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी
ECONOMY& POLITICS

सिंगापुरका लगानीकर्ता र नेपाल चेम्बरबीच लगानीको समझदारी

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स एनसीसी र सिंगापुर इण्डियन चेम्बर अफ कमर्स एसआईसीसीआईबीच लगानी र व्यापार सहजीकरण गर्ने समझदारी भएको छ । चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवाल र एसआईसीसीआईबीच नेपालको जलविद्युत, पर्यटन खनिज लगायत अन्य प्राकृृतिक श्रोतहरुमा लगानीका लागि समझदारी भएको हो ।सिंगापुर भ्रमणका क्रममा अध्यक्ष अग्रवालले एसआईसीसीआईका पदाधिकारीसँग नेपालको लगानीका...

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक,अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय
ECONOMY& POLITICS

सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठक,अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय

काठमाण्डौ । सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले अनुसन्धान र अभियोजनलाई तीव्र पार्ने निर्णय गरेको छ ।निर्देशक समितिको आज बसेको बैठकले सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमनकारी निकायहरूले अनुसन्धान र अभियोजनको विषयलाई तीव्र पार्ने निर्णय गरेको हो।  बैठकले सम्पत्ति शुद्धिकरण तथा आतङ्‍ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई...

धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द
NEWS

धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द

काठमाण्डौ । धादिङको धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र सुरु एकाले धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको धुनिबेशी नगरपालिका वडा नम्बर ५ ले जनाएको छ ।  

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६०% विद्यार्थी उत्तीर्ण
NEWS

कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा ७०.६०% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ । कक्षा १२ को ग्रेडवृद्धि (पूरक परीक्षा)मा ७०.६० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार ८६ हजार दुई सय ४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरी उत्तीर्ण भएका हुन् ।  

नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन
NEWS

नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन

काठमाण्डौ । नेपाल उद्योग परिसंघका पूर्व उपाध्यक्ष बसन्तराज मिश्रको निधन भएको छ । मिश्रको ७० वर्षको उमेरमा आज बिहान निधन भएको परिवारले जनाएको छ । 

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने
ECONOMY& POLITICS

अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातवारण सिर्जनामा केन्द्रित हुने

काठमाण्डौ । अर्थ मन्त्रालय अब व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रीत हुने भएको छ । अर्थ मन्त्रालयमा बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पूँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सहज बनाउन केन्द्रीत हुने बताएका हुन् ।   

सीइओ बन्ने कुनै छिटो बाटो छ? यस्तो छ १० वर्षे अध्ययनको निश्कर्ष
OFF THE BEAT

सीइओ बन्ने कुनै छिटो बाटो छ? यस्तो छ १० वर्षे अध्ययनको निश्कर्ष

काठमाण्डौ । व्यवसायिक जागिरे जीवनका क्रममा कसैको करिअर राम्रो ढंगले अघि बढ्छ भने कसैको लामो समय लाग्छ वा एकै स्थानमा रोकिन सक्छ ।  सामान्य रुपमा कुनै व्यक्तिले आफ्नो करिअर बनाउनुअघि एमबीए प्रोग्राममा सहभागी हुने र कुनै प्रतिष्ठित संस्थामा उच्च पदको जागिर खाने र जोखिमहरुलाई पन्छाउँदै चुचुरोमा सिधै पुुग्ने सिंढी चढ्ने आम मानिसको बुुझाई रहेको पाइन्छ । तर हावर्ड बिजनेश...

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था
NEWS

यस्तो रहनेछ आज देशभरको मौसमको अवस्था

काठमाण्डौ । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ ।देशका कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा...

रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी
NEWS

रवि लामिछाने पक्राउ, समर्थकले गरे केपी ओलीविरुद्ध चर्को नाराबाजी

काठमाण्डौ ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अन्ततः सहकारी ठगी आरोपमा पक्राउ परेका छन् ।  केहीबेरअघि चमतिस्थित रास्वपा पार्टी कार्यालयबाट प्रहरीको विशेष अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरेको हो । 

रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'
NEWS

रविको प्रतिक्रिया-'तपाईको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हत्कडी ?'

काठमाण्डौ । सहकारी ठगी तथा संगठित अपराधविरुद्ध पक्राउ पूँर्जी जारी भएपछि पूर्व गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेले फेसबुक स्टाटस लेख्दै सरकारी कदमको विरोध गरेका छन् ।  उनले सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो भन्दै स्टाटस लेखेका छन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X