एडीबी अध्यक्षको नेपाल भ्रमणकै दिन २५ अर्बको ऋण सम्झौता, खानेपानी–ढलदेखि भन्सार आधुनिकीकरणसम्म लगानी हुने
काठमाण्डौ । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाको नेपाल भ्रमणकै अवसर पारेर सरकारले एडीबीसँग करिब २५ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ।सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्डाको उपस्थितिमा दुईवटा आयोजनाका लागि १६ करोड ५० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा....

