शुक्रबार, बैशाख २५,२०८३ 08:59:12
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 08:59:12
बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ- राष्ट्र बैंकका गभर्नर अधिकारी
NEWS

बैंक र ऋणीलाई हेर्ने कानुन फरक बनाउनुपर्छ- राष्ट्र बैंकका गभर्नर अधिकारी

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथिको छलफलमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै बैंकिङ कसुर सम्बन्धी कानुन फरक-फरक बनाउनुपर्ने बताए।

सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, आजदेखि हुम्लामा सुरु
NEWS

सबै जिल्लामा पुग्यो टेलिकमको एफटीटीएच सेवा, आजदेखि हुम्लामा सुरु

काठमाण्डौ। नेपाल टेलिकमले हुम्लामा अप्टिकल फाइबर नेटवर्कमा आधारित फाइबर टु द होम (एफटीटीएच) नेटवर्क सेवा सुरु गरेको छ। टेलिकमले जिल्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा सुरु  गरेको हो।शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो...

अर्थ मन्त्रालयले तयार पार्यो १ सय दिनको कार्ययोजना
ECONOMY& POLITICS

अर्थ मन्त्रालयले तयार पार्यो १ सय दिनको कार्ययोजना

काठमाण्डौ । अर्थ मन्त्रालयले १ सय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ । कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र  सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने, दोस्रो वित्तीय क्षेत्र विकास रणनीति तयार गर्ने, राजस्व चुहावट नियन्त्रण गर्न केन्द्रीय द्रुत गस्ति टोली गठन गरी परिचालन गर्ने छन् ।  यसैगरी आन्तरिक राजस्व परिचालन रणनीति २०८१...

नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना
OTHERS

नेपालमा अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना

काठमाण्डौ । ललिलतपुरस्थित एभरेस्ट इन्जिनियरिङ कलेजको सिभिल इन्जिनियरिङ विभागले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको छ । सिभिल इन्जिनियरिङ क्षेत्रका विशेषज्ञ, अनुसन्धानकर्ता र व्यवसायिक क्षेत्रका व्यक्तिहरूलाई आवश्यक सबै परीक्षण सेवाहरू उपलब्ध गराउन कलेजले अत्याधुनिक प्रविधियुक्त प्रयोगशालाको स्थापना गरेको हो ।  यसले नेपालमा गुणस्तरीय परीक्षणको...

नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न
NEWS

नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

काठमाण्डौ। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको वास्तु पुजा सम्पन्न गरेको छ।शुक्रबार कम्पनीका अध्यक्ष  प्रेमा राज्य लक्ष्मी सिंहले वास्तु पुजा सम्पन्न गरेकी हुन्। सो समारोहमा अध्यक्ष सिंहले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको...

१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट
NEWS

१० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्युका लागि भारतीय कम्पनी केपीएमजी छनोट

काठामाण्डौ। नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट सम्पत्तिको गुणस्तर परीक्षण (एसेट क्वालिटी रिभ्यु) गराउन विश्वका चार ठूलामध्येको अडिट फर्म केपीएमजीलाई छनोट गरेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार ‘सर्ट लिस्ट’ मा परेका पाँच कम्पनीमध्ये ‘केपीएमजी एस्योरन्स एन्ड कन्सल्टिङ सर्भिसेस एलएलपी, इन्डिया’ छनोट गरेको हो। यस्तै, लेखापरीक्षक...

हालसम्मको इतिहासमा रेकर्ड राख्ने खालको योजना ल्याउन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको तीन महिने ‘अल्टिमेटम’
NEWS

हालसम्मको इतिहासमा रेकर्ड राख्ने खालको योजना ल्याउन मन्त्री र सचिवलाई प्रधानमन्त्रीको तीन महिने ‘अल्टिमेटम’

काठमाण्डौ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी तीन महिनाभित्र विकासको लहर ल्याउने,नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन मन्त्री र सचिवहरूलाई निर्देश गरेका छन्। मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको एक सय दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा...

हाकिमको पहिरन छानिदिने जागिर, तलब ७० लाख
NEWS

हाकिमको पहिरन छानिदिने जागिर, तलब ७० लाख

काठमाण्डौ। हरेक मान्छेको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्य जागिर खाने। यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन। यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ छक्क पर्नुहुनेछ। वास्तवमा यो जागिरमा गर्नुपर्ने काम भनेकै एकजना व्यक्तिको लागि पहिरन छानिदिनु पर्ने हो।अर्थात् त्यो व्यक्ति कार्यालयमा जाँदा कस्तो लुगा...

राष्ट्र बैंकद्वारा दुई मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज
NEWS

राष्ट्र बैंकद्वारा दुई मनि एक्स्चेन्ज कम्पनीको इजाजतपत्र खारेज

काठमाण्डौ। नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले काठमाण्डौमा सञ्चालनमा रहेका दुई वटा मनि चेन्जर कम्पनीको इजाजतपत्र खारेज गरेको छ। विभागले ठमेलमा रहेको रेन्बो मनि एक्स्चेन्ज प्रा.लि र ललितपुरको पुल्चोकमा रहेको कसा मनि एक्स्चेन्ज प्रा.लिको इजाजतपत्र खारेज गरेको हो।

विश्व बैंकले बजेटरी सहायता बढाउने
NEWS

विश्व बैंकले बजेटरी सहायता बढाउने

काठमाण्डौ। विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढाउने भएको छ। बिहीबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले बजेटरी सहयता वृद्धि गर्ने बताए।

जन्मिएको ५२ वर्षपछि मुटु दाहिनेपट्टि भएको पत्ता लागेपछि....
NEWS

जन्मिएको ५२ वर्षपछि मुटु दाहिनेपट्टि भएको पत्ता लागेपछि....

काठमाण्डौ। मुटु मानवको महत्वपूर्ण अङ्ग मात्रै होइन स्वस्थ जीवनका लागि निकै संवेदनशील आधार पनि हो। तर,पछिल्लो समय मुटु जोखिममा परेको छ। मुटुका रोगीहरुको संख्या बढ्दो छ। र,यो संख्याले गति लिँदैछ। मुटुजस्तो महत्वपूर्ण र संवेदनशिल अङ्ग जोखिममा पर्दै जानुले धेरैको जीवन समस्याग्रस्त मात्रै नभई संकटग्रस्त बनेको छ।झन्डै दुई वर्षअघि बाङ्ग्लादेशकी मोनारानी दासलाई छातीको...

लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, ३०% आईपीओ जारी गर्ने प्रस्ताव पारित
NEWS

लिबर्टी माइक्रो लाइफको विशेष साधारण सभा सम्पन्न, ३०% आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाण्डौ। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न भएको छ। कम्पनीको प्रधान कार्यालय पोखरामा आज बिहीबार सभा सम्पन्न भएको हो। सभामाबाट कम्पनीको जारी पुँजीको ३० प्रतिशत प्राथमिक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पास भएको छ। सर्वसाधारण समूहका लागि छुट्टाइएको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सेयर जारी गर्न...

जन्मिँदै मुटु दाहिनेपट्टि थियो, ५२ वर्षपछि पत्ता लाग्यो
NEWS

जन्मिँदै मुटु दाहिनेपट्टि थियो, ५२ वर्षपछि पत्ता लाग्यो

काठमाण्डौ। मुटु मानवको महत्वपूर्ण अङ्ग मात्रै होइन स्वस्थ जीवनका लागि निकै संवेदनशील आधार पनि हो। तर,पछिल्लो समय मुटु जोखिममा परेको छ। मुटुका रोगीहरुको संख्या बढ्दो छ। र,यो संख्याले गति लिँदैछ। मुटुजस्तो महत्वपूर्ण र संवेदनशिल अङ्ग जोखिममा पर्दै जानुले धेरैको जीवन समस्याग्रस्त मात्रै नभई संकटग्रस्त बनेको छ। प्रत्येक वर्ष विश्वमा १७.९ मिलियन मानिसले मुटुका कारण ज्यान...

आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !
OFF THE BEAT

आइफोनमा एप किन लुक्छन् ? लुकेका एपहरु यसरी पत्ता लगाउनुहोस् !

काठमाण्डौ। के तपाई आफ्नो आइफोनमा कुनै लुकेका एपहरू छन् कि भनेर चिन्तामा हुनुहुन्छ ? वास्तवमा आइफोनमा लुकेका एपहरू भेट्टाउन गाह्रो हुन सक्छ र ती एपहरु प्रायः फोल्डरहरू वा अन्य स्क्रिनहरूमा लुकेर रहेका हुन्छन्। तपाईले विभिन्न तरिकाहरुको प्रयोग गरेर ती लुकेका एप्लिकेसनहरु खोज्न सक्नुहुन्छ। जसमा सर्च फिचर, होम स्क्रीनको जाँच तथा आफ्नो एप लाइब्रेरी भेरिफाइ गर्ने लगायतका...

नेपालमा पहिलो पटक पायो ब्रिटिस कलेजले ‘ग्रिनिङ एजुकेशन पार्टनर’ को मान्यता
NEWS

नेपालमा पहिलो पटक पायो ब्रिटिस कलेजले ‘ग्रिनिङ एजुकेशन पार्टनर’ को मान्यता

काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत ‘द ब्रिटिस कलेज’ ले नेपालमा पहिलो पटक ‘ग्रिनिङ एजुकेशन पार्टनर’ (हरित शिक्षा साझेदारको) मान्यता प्राप्त गरेको छ। कलेजले प्रदान गर्दै आएको बीबीए शैक्षिक कार्यक्रम अन्तर्गत ‘इनोभेट फर इम्प्याक्ट’ (आईएफआइ) परियोजनामा गरेको उत्कृष्ट कार्यको परिणामस्वरुप कलेजले संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) बाट...

प्रभु बैंकका कर्मचारी र ग्राहकले बुद्व एयरमा आकर्षक छुट पाउने
NEWS

प्रभु बैंकका कर्मचारी र ग्राहकले बुद्व एयरमा आकर्षक छुट पाउने

काठमाण्डौ। प्रभु बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकवर्गहरुलाई बुद्व एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ। बिहीबार एक समारोहकाबीच प्रभु बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्व एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार प्रभु बैंक लिमिटेडका कर्मचारी तथा...

सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली
NEWS

सुन्दरी प्रतियोगितामा छोरीले नजितेको झोँकमा बाबुले हाने निर्णायकर्तालाई गोली

काठमाण्डौ। आम रुपमा मानिसहरु आफ्ना सन्तानप्रति धेरै नै चासो राख्दछन् र आफ्ना बच्चाले हरेक क्षेत्रमा प्रगति गरोस् अनि सबैभन्दा अघि बढोस् भन्ने चाहन्छन्। पढाइ लेखाइ होस् वा खेलकुद, अनि अन्य काम कुरामै किन नहोस्, अभिभावकहरु आफ्नो सन्तानको प्रगतिका भोका हुन्छन्। सन्तानमाथि अभिभावकले अत्यधिक अपेक्षाको भारी बोकाउनु चाहिँ कहिलेकाहीँ प्रत्युत्पादक बन्न सक्दछ। हालै...

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !
NEWS

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको एक्समा किन आयो समस्या ? हेर्नुहोस् यस्तो छ कारण !

काठमाण्डौ। विश्वमा एलन मस्कको नाम नसुन्ने व्यक्ति कमै होलान्। वर्तमानमा आफ्नो कामबाट सारा विश्वलाई प्रभाव पार्न सफल व्यक्ति हुन् उनी। उनी खासगरी उद्यमी युवाको माझ त लोकप्रिय छँदैछन्, त्यसमा पनि उनले हालसम्म हासिल गरेका सफलता र ती सफलताका लागि गरेको सङ्घर्ष तथा लगानीकर्ताको मन जित्नमा पाएको सफलता हेर्दा उनको प्रगतिमा रिस गर्नेहरु पनि कम छैनन्।उनी इन्जिनियर मात्र होइनन्...

चीनले बनायो विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री
NEWS

चीनले बनायो विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री

काठमाण्डौ। चीनले विश्वमै सबैभन्दा छिटो चार्ज हुने ईभी ब्याट्री बनाएको छ। चिनियाँ कार निर्माता कम्पनी जीकरका अनुसार  विश्वमै सबैभन्दा छिटो चार्ज हुने विद्युतीय सवारी साधन (ईभी) को ब्याट्री बनाएको दाबी गरेको छ। कम्पनीको नयाँ ईभीको ब्याट्री अमेरिकी कम्पनी टेस्लालगायतका प्रतिस्पर्धी कम्पनीको तुलनामा छिटो चार्ज हुने कम्पनीको भनाई छ। 

कृष्ण बेकरीलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना
NEWS

कृष्ण बेकरीलाई वाणिज्य विभागले तिरायो २ लाख जरिवाना

काठमाण्डौ। उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई २ लाख जरिवाना तिराएको छ। रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएपछि जरिवाना गरिएको बताइएको छ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X