शुक्रबार, बैशाख २५,२०८३ 10:05:48
Bizshala
  • शुक्रबार, बैशाख २५,२०८३ 10:05:48
प्रतिकूल मौसमका कारण उडान प्रभावित, एयर चाइनाको विमान ‘डाइभर्ट’
NEWS

प्रतिकूल मौसमका कारण उडान प्रभावित, एयर चाइनाको विमान ‘डाइभर्ट’

काठमाण्डौ । प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।विमानस्थलकाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ भने, जनकपुर र सिमरा...

१% भन्दा बढी सेयर भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुनेछः ढकाल
ECONOMY& POLITICS

१% भन्दा बढी सेयर भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुनेछः ढकाल

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंक तथा वित्तीय संस्थामा १ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएकाले ऋण लिन नपाउने व्यवस्थाले लगानी गर्न चाहनेको संख्या कम हुने बताएका छन् । नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र अन्य सरोकारवाला निकायले आयोजना गरेको स्टार्टअप नेसन २०३० सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।...

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना
ECONOMY& POLITICS

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशनबीच भगिनी सम्बन्ध स्थापना

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इण्डष्ट्रिज एशोसिएशन पटना,भारतबीच भगिनी सम्बन्ध कायम गरिएकोे छ । महासंघका अध्यक्ष राजेन्द्र राउत र एशोसिएशनका अध्यक्ष केपि एस केसरीबीच भदौ ४ गते पटनामा भएको कार्यक्रममा उक्त सम्बन्ध स्थापित गरिएको छ ।निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल भएको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आर्थिक विकासमा क्रियाशील...

साना पूँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह
ECONOMY& POLITICS

साना पूँजीबाट धेरै उद्योगहरु स्थापना गर्न युवाहरूलाई प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साना–साना पूँजीबाट उत्पादन वृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन्।स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगई स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन्।  

यी ५ प्रदेशमा आज भारी वर्षा हुने, सतर्कता अपनाउन चेतावनी
NEWS

यी ५ प्रदेशमा आज भारी वर्षा हुने, सतर्कता अपनाउन चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्‍यो
NEWS

नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्‍यो

काठमाण्डौ। नेपाल दूरसञ्चार प्राधिकरणले २ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ। अनुमतिपत्र नवीकरण गर्न तोकिएको समयावधिभित्र निवेदन पेश नगरेपछि २ वटा सेवा प्रदायकको इजाजतपत्र स्वतः रद्ध भएको हो।प्राधिकरणले साउनको अन्तिम साता दुबै कम्पनीको अनुमतिपत्र खारेजी भएको जनाएको छ। वीरगञ्ज महानगरपालिका-८ पर्साको पर्सा टेलिकम्युनिकेसन प्रालि र...

के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ?  मेटा एआई यसरी प्रयोग गर्नुहोस् !
NEWS

के तपाइँले आफ्नो मोबाइल वा कम्युटरमा इन्स्टाग्राम चलाउनुहुन्छ ? मेटा एआई यसरी प्रयोग गर्नुहोस् !

काठमाण्डौ। सामाजिक सञ्जालका विभिन्न प्लाटफर्म इन्स्टाग्रामले प्रयोगकर्ताहरुलाई धेरै खालका फिचरहरु उपलब्ध गराउँदै आएको छ। जुन इन्स्टाग्रामको रिल्समा मानिसहरुले धेरै समय बिताउने गरेका छन्। यसबाट धेरै कन्टेन्टहरु सिर्जना गर्नाले मनग्गे पैसा पनि कमाउने गरेका छन्। कम्पनीले इन्स्टाग्राम प्रयोगकर्ताका लागि यस प्लाटफर्ममा आर्टिफिसियल इन्टेलिजेन्स फिचर ल्याइसकेको छ।...

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व
ECONOMY& POLITICS

साउनमा वीरगञ्ज भन्सारबाट उठ्यो १२.१६ अर्ब राजश्व

काठमाण्डौ । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । देशको प्रमुख भन्सार नाका मानिने यो कार्यालयले साउन महिनामा यो रकमबराबरको राजश्व संकलन गरेको हो ।  कार्यालयबाट संकलन भएको राजश्व लक्ष्यभन्दा कम हो । वीरगञ्ज भन्सार कार्यालयबाट साउनमा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार रुपैयाँ राजश्व संकलन गर्ने...

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत
ECONOMY& POLITICS

लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत पाएका पाएका हुन् ।आचार्यले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ७० जना प्रदेश सभा सदस्यले मत दिएका छन् । जुन करिब दुई तिहाई हुन आउछ । ८७ सदस्यीय प्रदेशसभामा विपक्षमा जम्मा ११ जनाले मत दिए भने ५ जना अनुपस्थित भए...

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन
NEWS

पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फीमात्रै सञ्चालन

काठमाण्डौ । पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भईरहेको छ । पहिरोका कारण पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालन भएको हो ।आज बिहान ६ः३५ बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोला र फिस्लिङको बीचमा लेदोसहित पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ । जसका कारण राजधानी आवतजावत गर्ने सवारी साधन प्रभावित बनेका छन् ।  पानी परिरहेकाले पहिरो उक्त...

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु
NEWS

टिकटकमाथिको प्रतिबन्ध हटाउने गृहकार्य सुरु

काठमाण्डौ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानून, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको हो ।  आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव...

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल
NEWS

विकासोन्मुख देशमा स्तरोन्नतिपछिको संक्रमणकालीन रणनीति बनाउनमा केन्द्रित छौं : अर्थमन्त्री पौडेल

काठमाण्डौ। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्च व्यापार घाटा, सुस्त आर्थिक वृद्धि र विकास सहायताको घट्दो क्रमले विकासोन्मुख र अल्पविकसित देशहरु थप समस्यामा परेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र संयुक्त राष्ट्र संघको संयुक्त आयोजनामा मंगलवार भएको विकासका लागि वित्त विषयक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका छन्।उनले विकासोन्मुख देशमा...

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ भारी वर्षा
NEWS

देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा समेत भैरहेको छ ।

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर...

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने
NEWS

आज गाईजात्रा पर्व मनाइँदै, सेयर बजार बन्द रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न सहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । विशेषगरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वमा गाई वा गाईको चित्र अंकित तस्बिरलगायतका मानिसलाई नगर परिक्रमा गराउने चलन छ । गाईलाई नगर घुमाउनाले एक वर्षभरि मृत्यु भएका आफन्तको आत्माले मुक्ति पाउछन् भन्ने विश्वास छ ।मरेका मान्छेको घरबाट गाई या गाईको तस्बिर लगाएर हिड्नेलाई निकालेर नगर...

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने
NEWS

तालमा फ्यालिएका युद्ध सामग्री निकाल्नेलाई ७७ लाखभन्दा बढी रुपैयाँ दिइने

शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !
NEWS

शहर डुबेपछि जंगलमा सारिँदै राजधानी !

काठमाण्डौ। इन्डोनेशियाको राजधानी जकार्ता संसारको तीव्र गतिमा डुबिरहेको शहर हो। सरकारले यो समस्याबाट मुक्ति पाउनका लागि जङ्गलको बीचमा देशको राजधानी सार्ने महत्त्वाकाङ्क्षी काम सुरु गरेको छ।जङ्गलले भरिएको बोर्नियो टापुमा नयाँ प्रशासनिक राजधानी बनाइएको छ। यस्तो नमुना सहर बनाउने भनिएको छ जुन शायद संसारले कहिल्यै देखेको छैन। आफ्नो पदावधि सकिन लागेका वर्तमान राष्ट्रपति...

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो
NEWS

नेपाल र भारतको मूल्य वृद्धिदर मिल्दोजुल्दो

काठमाडौ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा काठमाण्डौ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.९९ प्रतिशत, तराईको ४.८२ प्रतिशत, पहाडको ५.७८ प्रतिशत र हिमालको ६.८६ प्रतिशत रहेको छ।अघिल्लो आर्थिक वर्ष उपत्यकामा ७.५५ प्रतिशत, तराईमा ८ प्रतिशत, पहाडमा ७.५६ प्रतिशत र हिमालमा ७.१२ प्रतिशत थियो। गत असारको मूल्यवृद्धि नेपाल र भारतमा लगभग उस्तै रहेको पनि राष्ट्र...

रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान
NEWS

रक्षाबन्धनमा तोडियो बिक्रीको कीर्तिमान

काठमाण्डौ। आज रक्षाबन्धन हो। आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ। रक्षाबन्धनलाई चाडपर्वको सुरुवात पनि मानिन्छ। चाडपर्वको सिजनमा अनलाइन किनमेल निकै बढ्छ। यो सिजन दीपावलीपछि सम्म रहने गर्दछ। सिजनको सुरुमै अनलाइन बिक्रीको पुराना रेकर्ड तोडिएको छ। भारतीय क्विक कमर्स कम्पनी ब्लिंकिटका संस्थापक अलबिन्दर ढिन्डसाले सामाजिक सञ्जाल प्लेटफर्म...

सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो
OTHERS

सिमेन्टबाट बनेको नक्कली लसुन समेत बिक्री हुन थाल्यो

काठमाण्डौ । यतिबेला नेपालसहित विश्वभरका उपभोक्ता बढ्दो महङ्गीसँगै अखाद्य वस्तु र ठगीको मारमा परिरहेका छन् । उपभोक्ताको स्वास्थ्यलाई गम्भिर प्रभाव पार्ने वस्तुदेखि लिएर नापतौलमा जालझेल गरेर व्यापारीहरु ठग धन्दामा लागिरहेको विषय नौलो होइन । तर बजारमा बेलाबखत सबैलाई चकित पार्ने घटना पनि घटिनै रहेका हुन्छन् ।  उपभोक्तालाई ठग्ने नयाँ–नयाँ तरिका आईरहेकाले ठगीबाट कसरी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X