सोमबार, असार २९,२०८३ 10:30:54
Bizshala
  • सोमबार, असार २९,२०८३ 10:30:54
प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने
ECONOMY& POLITICS

प्रतिनिधिसभाको बैठकमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सांसदहरूले धारणा राख्ने क्रम आज सकिने छ ।  

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव
ECONOMY& POLITICS

राजश्व परामर्श समितिद्वारा अर्थमन्त्री समक्ष प्रतिवेदन पेश, कर आधार विस्तार गर्न सुझाव

काठमाण्डौ । राजश्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा समितिका संयोजक रहेका राजश्व सचिव दिनेशकुमार घिमिरेले अर्थमन्त्री पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।  समितिले सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्नुपर्ने र कर आधार विस्तार गर्नुपर्ने सुझाव दिएको छ...

शिक्षा मन्त्रालयद्वारा बिदामा पनि पठनपाठन गर्न आग्रह
NEWS

शिक्षा मन्त्रालयद्वारा बिदामा पनि पठनपाठन गर्न आग्रह

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ ।मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाण्डौ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न...

९० मेगावाटको मर्स्याङदी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा
NEWS

९० मेगावाटको मर्स्याङदी नदी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन पुरा

काठमाण्डौ । ९० मेगावाटको मर्स्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि कुमारी बैक लिमिटेडको अगुवाईमा बैशाख ३१ गते लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।गोरखा जिल्लाको पालुङटार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङदी नदीमा एमए पावर प्रालिले यो जलविद्युत आयोजना निर्माण गर्न लागेको हो ।  लगानी...

राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
NEWS

राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन

काठमाण्डौ। सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले छुटै राष्ट्रिय समिति गठन गरेका छन् । हालै मोहत्तरीको बर्दिबास भएको भेलाले विष्णु खत्रीको अध्यक्षमा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेका हुन् ।बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खत्रीले सामाजिक सुरक्षा कोषमा जाने, आन्तरिक प्रतिस्पर्धा...

जम्मू–कश्मीरको जनजीवन सामान्य बन्दै
NEWS

जम्मू–कश्मीरको जनजीवन सामान्य बन्दै

काठमाण्डौ । भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व रोकिएसँगै जम्मू–कश्मीरको जनजीवन सामान्य अवस्थामा फर्किएको छ । मंगलबार, श्रीनगर र नियन्त्रण रेखा नजिकका क्षेत्रहरू बाहेक सबै जिल्लाहरूमा स्कूल, कलेज र विश्वविद्यालयहरूमा कक्षाहरू पुनः सुचारु भएको छ। विमानस्थलका अधिकारीहरूका अनुसार मंगलबारदेखि श्रीनगर र जम्मु विमानस्थलबाट नियमित उडानहरू सुचारु भएका छन्।हजयात्रीको...

नेपाल विद्युतीय व्यावसायी महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न
NEWS

नेपाल विद्युतीय व्यावसायी महासंघको १५ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । नेपाल विद्युतीय व्यवसायी महासंघको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल भरमा २२ नगर÷जिल्ला सङ्घहरू एवं ७५ एसोसिएट सदस्यहरू रहेको विद्युतीय व्यवसायीहरूको छाता संस्था नेपाल विद्युतीय व्यवसायी महासंघको साधारण सभा बैशाख २७ गतेका दिन गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा पोखरा, कास्कीमा सम्पन्न भएको हो...

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
ECONOMY& POLITICS

राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजश्वको श्रोत परिचालनबाट एवं प्रतिवद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । सिंहदरवारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई  चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्वोधन गर्नुपर्ने १ सय वुँदे सुझाव दिएको हो ।  सरकारले लिएको आर्थिक...

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन, प्रवेश निःशुल्क
OTHERS

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन, प्रवेश निःशुल्क

काठमाण्डौ । काठमाण्डौको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।  नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी)को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर...

अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः ‘मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?’
ECONOMY& POLITICS

अर्थमन्त्री पौडेललाई वर्षमानको प्रश्नः ‘मैले गण्डकी त्रिभुज परियोजना ल्याउँदा राम्रो भन्नुहुन्थ्यो, कार्यान्वयन किन गर्नुभएन ?’

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्ववर्ती सरकारमा आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्यवन नगरेकामा सरकारको आलोचना गरेका छन् ।  डिजिटल मिडिया अलायन्स नेपाल (डिम्यान) द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज योजना कार्यान्यवनमा...

आज बुद्ध जयन्ती मनाइँदै, सेयर बजार लगायत अन्य वित्तीय संस्था बन्द रहने
NEWS

आज बुद्ध जयन्ती मनाइँदै, सेयर बजार लगायत अन्य वित्तीय संस्था बन्द रहने

काठमाण्डौ । आज  २५६९ औँ बुद्ध जयन्ती मनाइदैंछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन पर्ने भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले आज बुद्ध जयन्तीको रुपमा मनाउँदै आएका छन् ।  गौतम बुद्धको जन्म लुम्बिनीमा आजभन्दा २५६९ वर्षअघि इसापूर्व ५६३ मा वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको...

९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो
NEWS

९ महिनामा झण्डै १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आवको ९ महिनासम्ममा झण्डै १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा रेमिट्यान्स १० प्रतिशतले बृद्धि भई ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ पु्गेको हो ।  गत वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष...

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

मुलुकलाई एक वर्षभित्र विकासशील राष्ट्रमा स्तरोन्नती गर्न तयारी गर्नेछौं: अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार ल्याइने योजना बनाएका छन् ।  मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्रलाई गतिशिल तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गर्न खाँचो रहेको बताएका हुन् ।  

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल
ECONOMY& POLITICS

विद्युतको खपत वृद्धि र निर्यात गर्न सहजीकरण गरिनेछः अर्थमन्त्री पौडेल

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवमा स्वदेशमा उत्पादित विद्युत निर्यात गर्न सहजीकरण गर्ने बताएका छन् ।  आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले  उत्पादित विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा बचत हुने विद्युत...

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
NEWS

एनआईसी एशिया लघुवित्तद्वारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाण्डौ । एनआईसी एशिया लघुवित्तले विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बैशाख २६ र २७ गते गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेशका बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरेको हो । 

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता
ECONOMY& POLITICS

आगामी आवको बजेटमा महासंघको सुझाव, सम्भव र उपयुक्त सुझावहरु समेट्ने अर्थमन्त्रीको प्रतिवद्धता

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आ.व. २०८२÷८३ को बजेटमा लगानी सम्बद्ध एकिकृत निकाय र कानून सहित लगानी दशक, स्थानीय उत्पादन अभिवृद्धि एवं आयात प्रतिस्थापन नीतिगत स्थायित्व तथा छिमेकी मुलुक लक्षित पर्यटन विशेष कार्यक्रम समेटेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । आइतवार महासंघद्वारा आयोजित आ.व. २०८२÷८३ को पूर्व बजेट अन्तरक्रियामा महासंघका अध्यक्ष चन्द्र प्रसाद...

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने
ECONOMY& POLITICS

आज संघिय संसद्का दुवै सदनको बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाण्डौ । आज प्रतिनिधिसभाको बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्न लागेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संसघय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम...

ट्रम्पको ठूलो सम्झौता: चीनमाथिको कर ८०% मा झार्ने, बेसेन्टलाई जिम्मा
NEWS

ट्रम्पको ठूलो सम्झौता: चीनमाथिको कर ८०% मा झार्ने, बेसेन्टलाई जिम्मा

न्यूयोर्क । राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार चीनसँगको पहिलो वार्ताको लागि शर्तहरू तय गरे, जुन यो सप्ताहन्तमा जेनेभामा हुने तय भएको छ। ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले अमेरिकी खजाना सचिव स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीरलाई चीनसँगको वार्तामा माग र सम्झौता प्रस्तुत गरे। ट्रम्पले चीनले अमेरिकी सामानहरू बढी आयात गर्नुपर्ने र बदलामा अमेरिकाले चिनियाँ...

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय
ECONOMY& POLITICS

पाकिस्तानमा रहेका नेपाली नागरिक निरन्तर सम्पर्कमै छन् :परराष्ट्र मन्त्रालय

काठमाण्डौ । नेपाल सरकारले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरू निरन्तर सम्पर्क रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी एवं नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको जनाएको छ ।  

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी
ECONOMY& POLITICS

एमालेद्वारा नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी

काठमाण्डौ । सरकारको ल्याएको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमालेले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।  शुक्रबार एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौलाले आगामी आवको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.