विसं २०८३ भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकालिने
काठमाण्डौ । सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
TRENDING
काठमाण्डौ । सरकारले विसं २०८३ साल भित्र नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने नीति लिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्टार्ट अप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्ट अप कर्जा कार्यक्रम विस्तार गर्ने बताएका हुन् ।
काठमाण्डौ । सरकारले क्याम्पस पढ्ने विद्यार्थीलाई हप्तामा २० घण्टा काम गर्ने सुविधा दिएर कमाउँदै पढ्दै गर्ने वातावरण बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले कर प्रणालीको संरचनात्मक रुपान्तरण गरिने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने घोषणा गरे । उनले भने-'कर प्रणालीमा संरचनात्मक रूपान्तरण गरिने छ। औद्योगिकीकरण, लगानी प्रवर्द्धन र अर्थतन्त्रको...
काठमाण्डौ । सरकारले युवा केन्द्रित ‘स्टार्टअप कार्यक्रम’ सुरुवात गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले देश भित्रका सबै किसिमका रोजगारहरुमा संलग्न व्यक्तिहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा समेटुने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा यस्तो घोषणा गरेका हुन् ।
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षमा रोजगारी सिर्जना गरी गरिवी निवारण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै रोजगारीका अवसर सिर्जना गरिने बताएका हुन् । उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्दै अर्थतन्त्रलाई गतिशिल बनाउने पौडेलले बताए ।
काठमाण्डौ । सरकारले एकीकृत परियोजना बैंक लागू गर्ने भएको छ । ंयुक्त संसदमा आगामी आर्थिक वर्ष २०८२र०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरपन हटाउन एकीकृत परियोजना बैंकको अवधारणा अघि सारिएको बताए ।
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । यो क्रममा उनले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनमा कार्यान्व्यनमा ल्याई अर्थतन्त्रलाई गतिशील बनाइने घोषणा गरेका छन् ।
काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।
काठमाण्डौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् । दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएका...
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले संयुक्त अरब इमिरेट्स्को दुबईमा सम्पन्न ‘अरबियन ट्राभल मार्केट (एटीएम) २०२५ु मा सहभागिता जनाउँदै नेपालको विविधपर्यटन गन्तव्य र सम्भावनाहरू प्रदर्शन गरेको छ । अप्रिल २८ देखि मे १, २०२५ सम्म दुबई वर्ल्ड ट्रेड सेन्टरमा आयोजित उक्त अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपालले साहसिक पर्यटन, सांस्कृतिक सम्पदा तथा विलासितापूर्ण पर्यटन क्षेत्रका...
काठमाण्डौ । टेक दिग्गज एप्पलले एकै साथ १५० देशका आईफोन प्रयोगकर्ताहरूलाई ठूलो खतराबारे चेतावनी दिएको छ। यो ‘मर्सनेरी स्पाइवेयर अट्याक’ को खतरा हो। यी आक्रमणहरू सामान्य साइबर आक्रमणभन्दा खतरनाक हुने कम्पनीले जनाएको छ ।साइबर अपराधीहरूले केही व्यक्ति र उनीहरूको आईफोनलाई निशाना बनाउन खोजिरहेको जनाइएको छ । एप्पल आफ्ना प्रयोगकर्ताहरूको बारेमा चिन्तित भएको र उनीहरूलाई यो...
काठमाण्डौ । आज संघिय संसदमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले संघिय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । संघिय संसद्को दुवै सदनको संयुक्त बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशमा लगानी अभिबृद्धिका लागि लगानी दशक घोषणा गरी लगानीसम्बन्धी एकिकृत कानून बनाई लागु गर्न सरकारसंग आग्रह गरेका छन् । कोशी प्रदेश सरकारले पहिलोपटक विराटनगरमा आयोजना गरेको प्रदेश लगानी सम्मेलन–२०८२ को उद्घाटनका अवसरमा बोल्दै अध्यक्ष ढकालले सो आग्रह गरेका हुन् । उनले आगामी १० बर्षलाई लगानी दशकको...
काठमाण्डौ । सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। संघीय संसद् सचिवालयले नीति कार्यक्रम प्रस्तुतिका लागि आवश्यक तयारी अन्तिम चरणमा...
काठमाण्डौ । पछिल्लो समय वाईफाई सबै घरहरुको सामान्य र अत्यावश्यक उपकरण जस्तै बनेको छ । तर बेलाबेला वाईफाई नेटवर्कमा आईरहेने समस्या र घरको सबै भागमा समान रुपमा नेटवर्क नपुग्ने समस्याले भने सबैलाई सताएको हुन्छ । जसका कारण इन्टरनेट स्लो हुन्छ वा बारम्बार बन्द हुन थाल्छ । तपाईले पनि यस्तो समस्याको सामना गरिरहनुभएको हुनसक्छ । तपाईको घरको कुनै भागमा कम वाइफाइ सिग्नल प्रवाह...
काठमाण्डौ । नेपालमा ९ महिनाको अवधिमा १५ लाख ८४ हजार ९५८ थान स्मार्टफोन भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका हुन् । फागुन महिनासम्म भने नेपालमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७० हजार ७८ थान स्मार्टफोन आयात भएको थियो ।
काठमाण्डौ । नेपाल विद्यालय कर्मचारी परिषद्ले नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार भएको सहमतिप्रति असहमति जनाएको छ । परिषद्ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल विद्यालय कर्मचारी परिषदको संस्थागत धारण बाहेकको सहमतिको घोर भत्सर्ना गर्ने जनाएको छ ।
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले १ सय ३६औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिएको छ । मे १ अथार्त अन्तराष्ट्रिय मजदुर दिवसको सन्दर्भमा शुभकामना सन्देश मार्फत चेम्बरले सम्पुर्ण श्रमजीवीको हकहित र अधिकारको पक्षमा रहेको जनाएको छ ।श्रमिक बर्गको सुरक्षा, लगानीमैत्री वातावरण मार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ । नेपालको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.