विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
काठमाण्डौ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।
TRENDING
काठमाण्डौ । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डौ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रीकालीन व्यवसायहरूमा समय सीमा तोकेको छ।
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म पूर्वी नाका काँकडभिट्टा बाट ११ अर्ब ५२ करोड २६ लाख ४६ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।मेची भन्सार कार्यालयकाका अनुसार उक्त अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र मट्टितेल आयात भएको हो।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ आयात ६० करोड २० लाख १० हजार...
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट तयारी सुरु गरेको छ । अर्थ मन्त्रालयले अर्थमन्त्री रामेश्वरप्रसाद खनालको निर्णयअनुसार राजस्व परामर्श समिति गठन गर्दै कर प्रणाली, प्रशासनिक संरचना र लगानीमैत्री वातावरण सुधारतर्फ पहल अघि बढाएको हो।नयाँ समितिलाई आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, डिजिटल सेवा कर, ई–कमर्स कर लगायत आन्तरिक करसम्बन्धी नीतिगत तथा कानुनी...
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर २ लाख २१ हजार कर्मचारी परिचालन गरिने भएको छ। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रमा रहेका २३ हजार ११२ मतदान केन्द्र तथा समानुपातिकतर्फ मात्र मतदान हुने १४३ अस्थायी मतदान केन्द्रमा उक्त संख्यामा कर्मचारी खटाइने व्यवस्था मिलाइएको हो।आयोगका अनुसार ५०० भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा ९ जना र ५००...
काठमाण्डौ । लामो समयदेखि समस्याग्रस्त रहेको नेपाल सेयर मार्केट एण्ड फाइनान्स कम्पनीका ठूला संस्थागत निक्षेपकर्तालाई पैसा फिर्ता गर्न सुरु गर्ने तयारी भएको छ।
काठमाण्डौ । फागुन १४ गते बिहीबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोष र युएनडीपीको सहकार्यमा ललितपुरको होटल स्क्वायरमा एकल कृषि कर्जा सुरक्षण योजना सम्बन्धी एक कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा कोष, यूएनडीपी तथा क बर्गका बैकका उच्च व्यवस्थापन तहका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका दिन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विदेशी पर्यटकको घुमफिरमा रोक लगाइने भएको छ। निर्वाचन आयोगका अनुसार मतदानको दिन देशभर सार्वजनिक यातायात तथा आन्तरिक उडान बन्द रहने भएकाले पर्यटकीय गन्तव्यतर्फको आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको हो।निर्वाचन पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थाबाट आउने विदेशी...
काठमाण्डौ । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले आफ्नो सबैभन्दा शक्तिशाली स्मार्टफोन सिरिज सामसुङ ग्यालेक्सी एस२६ विश्वव्यापी बजारमा सार्वजनिक गरेको छ। नयाँ सिरिजअन्तर्गत सामसुङ ग्यालेक्सी एस२६ अल्ट्रा, सामसुङ ग्यालेक्सी एस२६ प्लस र सामसुङ ग्यालेक्सी एस२६ मोडेलहरू प्रस्तुत गरिएका छन्।साथै, सामसुङ ग्यालेक्सी बर्ड फोर सिरिज पनि सार्वजनिक गरिएको छ। सबै डिभाइसको...
काठमाण्डौ । निजी तथा आवासीय विद्यालयहरूको छाता सङ्गठन प्याब्सन र डिजिटल प्रविधि क्षेत्रमा अग्रणी डिजी होल्डिङ ग्रुपबिच डिजिटल साक्षरता अभियानका लागि तीन वर्षे रणनीतिक साझेदारी सम्झौता नवीकरण गरिएको छ । यो सहकार्यले निजी तथा आवासीय विद्यालयहरूमा डिजिटल रूपान्तरणलाई संस्थागत र दिगो बनाउने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ ।सम्झौताअनुसार डिजी होल्डिङ ग्रुपले आफ्नो...
काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा १० करोड (१०० मिलियन) फलोअर्स पार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।यससँगै उनी इन्स्टाग्राममा १० करोड फलोअर्स पुर्याउने विश्वकै पहिलो राजनीतिज्ञ बनेका छन्।
काठमाण्डौ । निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ। उक्त अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिइने जनाएको छ।जिल्ला आचारसंहिता अनुगमन...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकहरूको आवागमन सहज बनाउन सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति अनिवार्य गरिएको छ। निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार पर्यटक बोक्ने सवारी साधनले निर्वाचनको दिन सञ्चालन हुन कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्ने व्यवस्था गरिएको हो।
काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा काठमाण्डौमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा पहलद्वारा खटाइएका पर्यवेक्षकहरूलाई मतदान प्रक्रिया, आचारसंहिता, प्रतिवेदन विधि लगायत विविध विषयमा अभिमुखिकरण प्रदान गरियो ।कार्यक्रममा निर्वाचन पर्यवेक्षण अभियानप्रति...
काठमाण्डौ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ नजिकिदै गर्दा निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै प्रकारको अवरोध नपुर्याउन चेतावनी दिएको छ। आयोगका अनुसार, हालै विभिन्न राजनीतिक दल वा उम्मेदवारको प्रचारप्रसारमा अवरोध सिर्जना गर्ने घटनाको उजुरी प्राप्त भएको छ।
काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानुनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ।सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा...
काठमाण्डौ । विदेशी नागरिकको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी ठगेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। उच्च हिमाली क्षेत्रमा पदयात्रा गरिरहेका विदेशी पर्यटकहरूको नाममा बीमा रकम ठगी गरिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप दुई जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–२ घर भई ठमेलस्थित रोयल होलिडेज...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८८ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।
काठमाण्डौ । तिलोत्तमा–१३, कोटिहवा क्षेत्रमा टाइगर प्यालेस बाई सोल्टी नजिकै टाइगर होटल फरेष्ट प्रालिले आफ्नो आतिथ्य व्यवसाय विस्तार गर्दै नयाँ परियोजना सुरु गरेको छ। शान्त र हरियाली वातावरणमा विकसित यो रिसोर्टले लुम्बिनी प्रदेशको पर्यटन क्षेत्रमा फरक पहिचान बनाउने लक्ष्य राखेको होटलले जनाएको छ।परियोजनामा प्राकृतिक परिवेश, खुला स्थान र मौलिक काठ संरचना प्रयोग गरिएको छ,...
काठमाण्डौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै जिम्मेवारी पूरा नगर्ने सातवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न निकायको सिफारिसअनुसार ती कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.