मल्टीपर्पस फाइनान्सले डाक्यो साधारण सभा ,यस्ता छन् मुख्य अजेन्डा
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले आगामी फागुन १८ गतेका लागि २६ औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।
TRENDING
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडले आगामी फागुन १८ गतेका लागि २६ औं वार्षिक साधारण सभा डाकेको छ । संस्थाको माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभा डाकेको हो ।
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । माघ गते बसेको संस्थाको सञ्चाल समितिको बैठकले ७ औं वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन १९ गते तनहँ बन्दीपु्रमा रहेको मस्र्याङदी रिभर भ्यू रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुण चौधरी रिहा भएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले छोरा करण चौधरीको रोहबरमा उद्योगपति चौधरीलाई बुधबार थुनामुक्त गरेको हो।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकमा लगानीको वातावरण निर्माण गर्न निजी क्षेत्रको तर्फबाट दिएका सुझावहरुअनुसार कानून संशोधन गर्न आवश्यक रहेको बताएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी सम्मेलन अगाडि अध्यादेश वा नियमित प्रक्रियाबाट जसरी हुन्छ कानून सम्शोधन गरेर सरकारले लगानीको...
काठमाण्डौ । भारतका केही प्रमुख शहरहरुमा लसूनको मूल्य होस उड्ने गरी बढिरहेको छ । नेपालमा समेत भारतीय लसून उपलब्ध हुँदै आएकोमा अचाक्ली मूल्य बढेपछि आयात लगभग ठप्प जस्तै बनेको छ । भारतमा आलूप्याजको मूल्य लगातार घटिरहेको, तर लसूनको मूल्य चाहिँ सुनको मूल्य झै दैनिकजसो बढिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन आगामी फागुन मसान्तभित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।
कपिलवस्तु । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने-'कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।'
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ । ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ । मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न...
काठमाण्डौ । अर्थतन्त्रको बाह्य क्षेत्र निरन्तर सुधार भइरहेको देखिएको छ । नेपाल राष्ट्रबैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक आर्थिक तथा वित्तीय अवस्थामा यस्तो देखिएको हो । कुनै बेला बाह्य क्षेत्र डामाडोल भई श्रीलङ्काको बाटोमा देशको अर्थतन्त्र अगाडि बढेको थियो । तर, राष्टबैंकले समयमै धेरै कुरामा सुधार गरेका कारण अहिले बाह्य अवस्था निकै सुविधाजनक...
काठमाण्डौ । मंसिरको तुलनामा पुसमा पुनः महंगी बढेको छ । मंसिरसम्ममा ४.९५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फिति पुसमा बढेर ५.२६ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको ६ महिनाको तुलनामा यो वर्षको मुद्रास्फिति कम देखिए पनि मंसिरको तुलनामा भने पुसमा बढेको देखिएको नेपाल राष्टबैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.२६ प्रतिशत रहेको थियो ।
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ६ महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको ६ महिनाको आर्थिक तथा वित्तीय अवस्थाका प्रमुख झलक यस्ता छन्:
काठमाण्डौ । नेपाल टेलिकमले स्थापनाको २० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । आज कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम कम्पनी सञ्चालक समितिका अध्यक्ष रामकृष्ण सुवेदीले अध्यक्षता गरेका थिए...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था र पोखरा फाइनान्स कम्पनी लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । यी दुवै वित्तीय कम्पनीहरुले विभिन्न पदमा कर्मचारीको माग गरेका छन् ।
काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले ऋण मिनाहा तथा बीमा दाबी भुक्तानी गरेको छ । संस्थाको मकवानपुरगढी शाखा कार्यालयले मकवानपुर जिल्ला हेटौडा वडा नं.६ निवासी संस्थाका सदस्य सानुबाबु सार्कीको श्रीमती शारदा सुर्खेतीको मृत्यू पश्चात सदस्य सानुबाबु सार्कीलाई ऋण मिनाहा तथा बीमाबापतको क्षतिपुर्ति रकम उपल्बध गराएको हो ।
काठमाण्डौ । पूर्व सांसद तथा सिभिल बैंकका तत्कालीन अध्यक्ष इच्छाराज तामाङलाई सिभिल सहकारी ठगी प्रकरणमा ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरीवाना भएको छ । विशेष अदालतले आइतबार तामाङमाथि कैद सजाय र जरीवाना सुनाएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँव, सदस्यहरु तेजनारायण सिंह(राई) र मुरारीबाबु श्रेष्ठको इजलासले गत माघ ७ गते कसुर ठहर भएका तामाङलाई तीन वर्ष कैदको सजाय सुनाएको...
काठमाण्डौ । लोकप्रिय इकोनोमिक न्यूजपोर्टल बिजशालाको न्यूज कोअर्डिनेटरमा मित्रबहादुर क्षेत्री(अर्जुन तिमिल्सिना) नियुक्त भएका छन् । बिजशालाको प्रकाशन संस्था एसओएस मिडिया प्रालिको शुक्रबार बसेको बैठकले वरिष्ठ संवाददाताको रुपमा कार्यरत तिमिल्सिनालाई न्यूज कोअर्डिनेटरको जिम्मेवारी समेत थप गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल(नाडा)ले उद्योगपति अरुण चौधरीको पक्राउको भत्सर्ना गरेको छ । नाडाले एक विज्ञप्ती जारी गर्दै नाडाका सदस्य, सीजी होल्डिङ्गसका अध्यक्ष तथा प्रवन्ध निर्देशकलाई कुनै ठोस प्रमाण र आधार बिना नै प्रहरीले छानविनका नाममा पक्राउ गरेको भन्दै भत्सर्ना गरेको हो ।
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले दुई सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरेको छ । संस्थाको रामपुर शाखा कार्यालयद्वारा गठित लिमिजुली व्यवसायिक केन्द्र नं. १८ र अमरापुरी शाखा कार्यालयद्वारा गठित शान्ति समृद्ध व्यवसायिक केन्द्र नं. १८ का सदस्यको कर्जा मिनाहा तथा बीमा रकम भुक्तानी गरिएको संस्थाले जनाएको छ ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)ले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीको पक्राउको विरोध गरेको छ । महासंघले केहीबेरअघि एक विज्ञप्ति जारी गर्दै पहिले सत्यतथ्य पत्ता लगाएर मात्र आवश्यक परे कानूनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
काठमाण्डौ । नेपालमा संचालित अन्तरराष्ट्रिय चेन होटल संचालकहरुले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनका कारण आफूहरु समस्यामा परेको बताएका छन् । त्यस्ता होटल संचालकहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा भएको रोयल्टी सम्बन्धी नयाँ व्यवस्थाका कारण अन्तराष्ट्रिय चेन होटलहरु नेपालबाट बाहिरिने अवस्थामा पुगेको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.