निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गरौं: चेम्बर अध्यक्ष मल्ल
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रर्वद्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन् । नर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्वोधन गर्दै अध्यक्ष मल्लले निर्यात प्रर्वद्धन गरेर व्यापार घाटा कम गर्ने भनिएपनि व्यवहारिक परिणाम आउन नसकेको अध्यक्ष मल्लले बताए । जिडीबुटीजन्य बस्तुहरुको...

