आशा लघुवित्तको ७९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७९ हजार ६४८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । आजदेखि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि संस्थाका हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।