श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालकमा पाठक
काठमाण्डौ । काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको रिक्त रहेको सञ्चालकमा भोला प्रसाद पाठक नियुक्त भएका छन् । कम्पनीको जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले पाठकलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।