नेप्सेको चार्टमा बियरिस क्याण्डल, कति–कतिमा छ अबको सपोर्ट ?
काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको सेयर बजार आज अन्तिममा ३६ अंकले घटेर बन्द भयो । यो सँगै आज नेप्सेको चार्टमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङ्गर ब्याण्डबाट आजको बजारलाई नियाल्दा केही समय पहिले अपर ब्याण्डमा प्रतिरोध सामाना गरेर खसेको बजारले अब नजिकको सपोर्ट मध्य ब्याण्डमा लिन सक्छ । म्याक्डीमा बुलिस क्रसओभर...