१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ४ लाख ४२ हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.५० प्रतिशत बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.२५ प्रतिशतले घटेको छ ।...