मनकामना केबलकार भोलि बन्द हुने
काठमाण्डौ । मनकामना केबलकार वैशाख ७ गते बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबारका दिन केबलकारको सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
TRENDING
काठमाण्डौ । मनकामना केबलकार वैशाख ७ गते बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले भोलि शुक्रबारका दिन केबलकारको सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।
काठमाण्डौ । नयाँ वर्ष २०८१ सालदेखि पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग अब चौबीसै घण्टा खुला हुने भएको छ । लामो समयदेखि खुलाउने भनिए पनि सबै निकायको तयारीपछि वैशाख १ गतेबाट कार्यान्वयन गर्ने निर्ण भएको ठमेल पर्यटन विकास परिषदका अध्यक्ष भविश्वर शर्माले बताए । यसअघि पोखरामा पनि रातभर क्लब, दोहोरी, डिस्को तथा लाइभ म्युजिकजस्ता व्यवसायहरु सञ्चालन गर्न पाउने व्यवस्था...
काठमाण्डौ । संसारका धेरै ठाँउमा पर्यटकलाई पाहुनाका रुपमा सम्मान गरिन्छ । देशको आर्थिक समृद्धिमा पर्यटन क्षेत्रले विशेष महत्व राख्ने भएकाले पर्यटकहरुको आतिथ्यतामा विशेष ध्यान दिइने गरिन्छ । तर स्पेनमा भने पर्यटकको संख्या धेरै भएको भन्दै आन्दोलन भएको छ । स्पेनको क्यानअरी आईल्याण्डका स्थानियले पर्यटकको संख्या धेरै भएको र यसले आफ्नै घरबाट बेदखल गरेका, महँगी बढेको र...
काठमाण्डौ । नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रालि आर्थिक वर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन प्रालि सम्मानित भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शन प्रालि की सेल्स...
काठमाण्डौं । भारतको हवाई विमान कम्पनी इन्डियो विश्वको तेस्रो ठूलो हवाई कम्पनी बनेको छ । इन्डिगोको बजार पूँजीकरण १७.६ बिलियन डलर पुगेको छ । कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई पछि पार्दै यो सफलता हासिल गरेको हो । विश्व एअरलाइन्सको यो सूचीको पहिलो स्थानमा अमेरिकी कम्पनी डेल्टा रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३०.४ बिलियन डलर छ । यस्तै रायनएअर होल्डिङस् २६.५ बिलियन डलर बजार...
काठमाण्डौ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए ।उनले...
काठमाण्डौ । भक्तपुरको पहिचानको रुपमा रहेको ङातापोल्ह मन्दिरमा ३३ वटा खुडकिला छन् । ती खुडकिलाको प्रतिक मानेर ३३ पोखरीको परिक्रमा गर्ने चलन केही बर्ष अघि सुरु गरिएको हो । ङातापोल्ह देगल देखिने पाँचाख्यबाट सुरु हुने यात्रा च्याम्हासिहको पोखरी पछि पाँचाख्य मै पुग्दा पुरै भक्तपुर परिक्रमा हुन्छ । प्राचिनकालमा पानीको श्रोतका रुपमा निर्माण गरिएका भाँदगाउँ सहरका पोखरी...
काठमाण्डौ । नेपालको ५ तारे होटल याक एण्ड यती होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको ४७ औं साधारण सभा आगामी वैशाख १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा आयोजना हुनेछ । उक्त सभामा कम्पनीको सञ्चालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको ...
काठमाण्डौ । यतिबेला भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ महाअभियान चलिरहेको छ । देशका शिर्ष नेतृत्वको उपस्थितिमा नारायणी किनारबाट फागुन १८ गते भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको थियो ।भ्रमण वर्षले यहाँका व्यवसायमा विस्तारै सकारात्मक प्रभाव देखिन थालेको छ । भरतपुरको राप्ती तटिय क्षेत्रसँग जोडिएका ठुला होटलहरुमा यति बेला पर्यटक खचाखच ...
काठमाण्डौ । समिट इभेन्ट्स एण्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रर्वद्धन एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा काठमाण्डांैमा आयोजना हुन गइरहेको नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो नाइट–२०२४ को मिति परिवर्तन गरिएको छ । भारतमा हुन लागेको आसन्न निर्वाचनको कारण आवागमन बन्द रहने तथा कतिपय नेपाल भारत सीमा समेत बन्द रहने हुनाले भारत तथा भारत हुँदै नेपाल आउने...
काठमाण्डौ । प्रतिनिधिसभाको अन्तराष्ट्रिय समितिले नेपाल वायुसेवा निगमलाई न्यारोबडी जहाज खरिद प्रक्रियाका बारेमा १५ दिनभित्र जवाफ पेश गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले निगमलाई यस्तो निर्देशन दिएको हो ।सोमबार बसेको बैठकमा समितिका सभापति राजकिशोर यादवले न्यारोबडी जहाज खरिद प्रक्रियामा भ्रष्टाचार नभएको समितिलाई...
काठमाण्डौ । नेपालमा एक महिनाको अवधिमा १ लाख बढी पर्यटकको आगमन भएको छ । नेपाल पर्यटन बोर्डका अनुसार मार्च महिनामा १ लाख २८ हजार १६७ पर्यटकको आगमन भएको हो । यो संख्या गत वर्षको सोहि अवधिको तुलनामा २८.९ प्रतिशतले बढी हो । सन् २०२३ को मार्च महिनामा ९९ हजार ४२६ पर्यटकले नेपालको भ्रमण गरेका थिए । एक महिनाको अवधिमा सबैभन्दा धेरै पर्यटक भारतबाट भित्रिएका छन् । तथ्यांकअनुसार मार्च...
काठमाण्डौ । संसद्को अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष माननीय राजकिशोर यादवले नेपालको पर्यटन र हवाई यातायात क्षेत्रलाई प्रवर्द्धन गर्ने विषयमा सम्बद्ध सरोकारवाला निकाय एक भएरअघि बढ्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उक्त समितिबीच सिंहदरबारमा भएको छलफलमा सभापति यादवले महासंघले पर्यटन विकासको लागि वास्तविक मुद्दाको उठान गरेको भन्दै सो...
काठमाण्डौ । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ । पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीन वटा होटल थप भएका छन् । भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि...
काठमाण्डौ । नेपाल पर्यटन बोर्डले भारतीय सीमा क्षेत्रमा (क्रसबोर्डर) नेपालको पर्यटन प्रर्वद्धन गर्न पश्चिम बङ्गालका पर्यटन व्यवसायीहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा क्रस बोर्डर पर्यटन प्रर्वद्धनमा जोड दिन सके यसबाट दुवै देशले फाइदा लिन सक्ने व्यवसायी तथा बोर्डका अधिकारीहरुले बताएका छन् ।८ औं बंगाल टार्वल मार्ट (बीटिएम–२०२४) को प्रचार प्रसार तथा नेपाली...
काठमाण्डौ । पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाण्डौमा आयोजना हुने भएको छ । उक्त महोत्सव आगामी चैत्र १६ देखि १८ गतेसम्म चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डमा आयोजना हुन लागेको हो । चलचित्र महोत्सवमा ३७ देशका ४ दर्जनबढी विभिन्न विधाका चलचित्रहरु प्रदर्शन गरिनेछ ।पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका...
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नेपालमा चलचित्र पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् । काठमाण्डौ जारि ७ औं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ) समापन उनले यस्तो बताएका हुन् । उक्त अवसरमा मन्त्री तामाङले निफले नेपाली कला, संस्कृति र पर्यटन प्रवद्धनमा ठूलो भुमिका खेलेको बताए । ‘निफले विश्वभरका नेपाली चलचित्र समुदायको...
काठमाण्डौ । नेपालको पहिलो केबलकार मनकामना केबलकार एकदिन बन्द हुने भएको छ । यहि चैत्र ७ गते बुधबारका दिन केबलकार सेवा बन्द रहने कम्पनीले जनाएको छ । नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त एक दिनका लागि केबलकार सेवा बन्द गर्नुपर्ने भएको हो ।
पोखरा । पोखरा अब चौबिसै घण्टा खुला रहने भएको छ । पोखरालाई पर्यटनको राजधानी घोषणा गर्दै गण्डकी प्रदेशकामुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा अब २४ सै घण्टा पर्यटकीय गतिविधि खुला रहने बताएका हुन् । उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले निश्चित मापदण्ड बनाएर पोखराका पर्यटकीय क्षेत्रहरु लेक साइड, पृथ्वीचोक, महेन्द्र पुल, चिप्लेढुंगा लगायत क्षेत्रका रेस्टुरेन्ट, बार,...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.