करदाता प्रोत्साहन उपहार कार्यक्रम : असोज ३१ भित्र बिल प्रविष्टि गर्न विभागको आग्रह
काठमाण्डौ । आन्तरिक राजस्व विभागले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत पाक्षिक उपहार कुपनमा सहभागी हुन चाहने उपभोक्तालाई असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्टि गर्न आग्रह गरेको छ।विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन्। त्यसका लागि विभागको आधिकारिक पोर्टल...

