एयर इन्डियाका पाइलटले गाँजा सेवन गरेर जहाज उडाएको पुष्टि
काठमाण्डौ । थाइल्यान्डको फुकेटबाट दिल्लीका लागि उडेको एयर इन्डियाको विमानमा अचानक करिब ३०० फिट उचाइ घटेको घटनापछि गरिएको लागुऔषध परीक्षणमा विमानका कप्तान गाँजा सेवनसम्बन्धी परीक्षणमा पोजेटिभ देखिएका छन्।रोयटर्सका अनुसार घटनापछि गरिएको प्रारम्भिक परीक्षणमा साइकोएक्टिभ पदार्थको संकेत देखिएपछि थप प्रयोगशाला परीक्षण गरिएको थियो। दोस्रो अर्थात् पुष्टि गर्ने परीक्षणमा...

