बुधबार, माघ ९,२०८१ 07:28:56
IME remit
  • बुधबार, माघ ९,२०८१ 07:28:56
वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य
STOCK MARKET

वर्कशायर हाथवेको नगद ३ सय अर्ब डलर नाघ्यो, सेयर बाईब्याक शून्य

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी,वर्कशायर हाथवेको नगद मौज्जात ३ सय अर्ब डलर नाघेको छ । बफेटले सेयर रि पर्चेजको योजनाबाट पछि हट्दै सेयर बिक्री बढाएसँगै वर्कशायरको नगदमा उल्लेख्य वृद्धि भएको हो ।  कम्पनीले हालै सार्वजनिक गरेको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको नगद ३२५.२ अर्ब डलर पुगेको छ । दोस्रो त्रैमाससम्म भने कम्पनीसँग २७६.९ अर्ब...

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश
STOCK MARKET

वर्कशायर हाथवे १ ट्रिलियन डलर क्लबमा प्रवेश

काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी, बर्कशायर हाथवे अमेरिकाको १ ट्रिलियन डलर क्लबमा प्रवेश गरेको छ ।  हाथवेको बजार पूँजीकरण पहिलोपटक १ ट्रिलियन डलर पुगेको हो । यससँगै हाथवे १ ट्रिलियन डलर बजार पूँजीकरण पुग्ने पहिलो गैर प्राविधिक कम्पनी बनेको छ ।  

एशियाली कम्पनीहरुमा स्वामित्व बढाउँदै वारेन बफेट
STOCK MARKET

एशियाली कम्पनीहरुमा स्वामित्व बढाउँदै वारेन बफेट

काठमाण्डौ । अमेरिकी सेयर बजारका दिग्गज लगानकिर्ता तथा बर्कशायर हाथवेका संस्थापक वारेन बफेटले आफ्नो पोर्टफोलियोमा एशियाली कम्पनीहरुको हिस्सा बढाएका छन् ।  बफेटले बर्कशायर हाथवेमा इतोचु कर्प,मारुबेनी कर्प,मित्सुबी कर्प,मित्सुबी एण्ड कम्पनी र सुमीतोमो कम्पनीमा सेयर स्वामित्व बढाएका छन् । यी कम्पनीहरु जापानका ठूला कम्पनी हुन् । यी कम्पनीहरुमा बर्कशायर हाथवेले सन् २०२०...

अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर
विश्व अर्थतन्त्र

अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर

काठमाण्डौ । अमेरिकी सेयर बजारका बादशाह वारेन बफेटसँग भएको ट्रेजरी बिलको संख्या अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी पुगेको छ ।  बफेटको कम्पनी वर्कशायर हाथवेसँग दोस्रो त्रैमाससम्ममा २४३.६ बिलियन डलरबराबरको अल्पकालिन अमेरिकी ट्रेजरी बिल रहेको छ । जुन अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’सँग भएको भन्दा धेरै हो ।  

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर
STOCK MARKET

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर

काठमाण्डौ । विश्वचर्चित सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले बैंक अफ अमेरिका कर्पको १.४८ बिलियन डलर मूल्यबराबरको ३ करोड ४० लाख कित्ता सेयर बिक्री गरेको छ ।  बैंक अफ अमेरिकाको सेयरमूल्य एक महिनाको अवधिमा ७.९ प्रतिशत वृद्धि भएसँगै कम्पनीले सेयर बिक्री गरेको हो ।  बिक्रीपश्चात पनि कम्पनीसँग बैंकको अझै ४२ बिलियन मूल्यबराबरको ९९ करोड ८० लाख कित्ता सेयर...

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०%  लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?
STOCK MARKET

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०% लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?

काठमाण्डौ । सेयर बजारको बादशाहको उपनामले परिचित बारेन बफेट आफ्ना लगानी रणनीतिका कारण चर्चित छन् । बफेटको कम्पनी बर्कशायर हाथवेले एउटा मात्रै कम्पनीमा आफ्नो पोर्टफोलियोको झण्डै ५० प्रतिशत लगानी गरेको छ ।  बर्कशायर हाथवेले त्यो कम्पनीमा ३६४ अर्ब डलर लगानी गरेको छ । बफेटले पैसा बर्साएको त्यो कम्पनी हो,एप्पल ।  एप्पलमा बर्कशायर हाथवेको कुल पोर्टफोलियोको ४३ प्रतिशत हिस्सा...

वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता
विश्व अर्थतन्त्र

वारेन बफेटको बर्कशायर ह्याथवेले बेच्यो एप्पलको १ करोड कित्ता सेयर,अझै छ ९०.५० करोड कित्ता

काठमाण्डौ । वारेन बफेटको बर्कशायर ह्याथवेले एप्पल कम्पनीको १ करोड कित्ता सेयर बिक्री गरेको छ । हाथवेले सन् २०२३ को अन्तिम तीन महिनामा एप्पलको उक्त परिमाणको सेयर बिक्री गरेको हो । कम्पनीमा यसको स्वामित्व लगभग १ प्रतिशत हुन आउँछ ।  एप्पलमा सबैभन्दा धेरै स्वामित्व ओमाहाको कम्पनी ओरेकलको रहेको छ ।  तर ओमाहा आधारित समूहले बुधबार सेक्युरिटीज एन्ड एक्सचेन्ज आयोगको नियामक...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.