बुधबार, माघ ९,२०८१ 10:32:45
IME remit
  • बुधबार, माघ ९,२०८१ 10:32:45
IME remit
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर

Hyundai Nepal
अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजारका बादशाह वारेन बफेटसँग भएको ट्रेजरी बिलको संख्या अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी पुगेको छ ।  

बफेटको कम्पनी वर्कशायर हाथवेसँग दोस्रो त्रैमाससम्ममा २४३.६ बिलियन डलरबराबरको अल्पकालिन अमेरिकी ट्रेजरी बिल रहेको छ । जुन अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’सँग भएको भन्दा धेरै हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यो संख्या सन् २०२३ को अन्त्यमा रहेको १३० बिलियन डलरको तुलनामा ८१ प्रतिशतले बढी हो । यससँगै वर्कशायर हाथवेले फेडरल रिजर्भसँग गत सातासम्म रहेको १८५.३ बिलियन डलरबराबरको ट्रेजरी बिललाई छायाँमा पारेको छ ।  

अहिले १ महिने अमेरिकी ट्रेजरी बिलको प्रतिफल ५.३३ प्रतिशत,३ महिना अवधिको ५.२२ प्रतिशत र ६  महिनाको ४.९५ प्रतिशत रहेको छ ।  

यो प्रतिफल दरले हाथवेलाई वार्षिक १२ बिलियन डलरबराबर जोखिमरहित मुनाफा दिएको छ । अर्थात एक त्रैमासमा ३ बिलियन डलरका दरले कम्पनीले ट्रेजरी बिलबाट कमाईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.