बीमा व्यवसायको कमजोरीका कारण वर्कशायर हाथवेको सञ्चालन नाफामा तीव्र गिरावट
काठमाण्डौ । अमेरिकी बहुराष्ट्रिय समूह वर्कशायर हाथवेले सन् २०२५ को चौथो त्रैमासिकमा सञ्चालन आम्दानीमा उल्लेखनीय गिरावट आएको जनाएको छ। कम्पनीका अनुसार बीमा व्यवसायमा कमजोरी देखिएपछि सञ्चालन नाफा घटेको हो।चौथो त्रैमासिकमा कम्पनीको सञ्चालन आम्दानी १०.२ अर्ब अमेरिकी डलरमा सीमित रह्यो, जुन अघिल्लो वर्षको सोही अवधिको १४.५६ अर्ब डलरको तुलनामा करिब २९ प्रतिशतले कम हो।यो...

