सोमबार, असार २,२०८२ 10:47:24
  • सोमबार, असार २,२०८२ 10:47:24
Global IME Bank Limited

वारेन बफेटको उत्तराधिकारीमा छोरा हावर्ड

Hyundai Nepal
वारेन बफेटको उत्तराधिकारीमा छोरा हावर्ड
Nabil Bank Limited

काठमाण्डौ । चर्चित अमेरिकी लगानीकर्ता तथा वर्कशायर हाथवेका अध्यक्ष वारेन बफेटले आफ्ना छोरा हावर्ड बफेटलाई आफ्नो उत्तराधिकारीका रुपमा चयन गरेका छन् । बफेटले यसका कम्पनीको आगामी अध्यक्षका लागि आवर्डलाई तयार पारिरहेको जनाइएको छ ।  

बफेटले यो निर्णय एक्कासी गरेका भने होइनन् । ९४ वर्षिक बफेट एक दशकभन्दा लामो समयदेखि आफ्नो उत्तराधिकारी खोजिरहेका थिए । वालस्ट्रिट जनरलको रिपोर्टका अनुसार बफेटले ९५४ अर्ब डलरको कम्पनी सम्हाल्ने उपयुक्त व्यक्ति खोजिरहेका कारण उत्तराधिकारी खोज्न समय लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बफेटले आफ्ना तीनवटै सन्तानमाथि विश्वास भएको समेत बताएका छन् । यस्तै बफेटले आफ्नो सम्पूर्ण सम्पत्ति उनको सन्तानहरुले नपाउने समेत स्पष्ट पारेका छन् । हावर्डका दुई भाईबहिनी– ७१ वर्षिय सुसी र ६६ वर्षिय पीटरसँग वर्कशायर हाथवेको सम्पत्तिमा करिब १२ लाख करोड परोपकारमा खर्च गर्नु पर्नेछ ।  

सन् २०१३ मा वारेन बफेटले हावर्डलाई कार्यकारी अध्यक्ष बनाएका थिए । त्यसबेला उनको नियुक्तीलाई लिएर थुप्रै प्रश्नहरु गरिएका थिए ।  

हावर्डले आफू विगत ३० वर्षदेखि वर्कशायरको सञ्चालक समितिमा भएकाले आफ्नो भूमिका निर्वाह गर्न गाह्रो नहुने बताए ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.