सोमबार, असार २,२०८२ 08:35:15
  • सोमबार, असार २,२०८२ 08:35:15
Global IME Bank Limited

बीमा व्यवसायमा आएको सुधारका कारण वर्कशायर हाथवेको नाफामा उछाल

Hyundai Nepal
बीमा व्यवसायमा आएको सुधारका कारण वर्कशायर हाथवेको नाफामा उछाल
Nabil Bank Limited

काठमाण्डौ । दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले चौथो त्रैमासमा रेकर्डतोड मुनाफा आर्जन गरेको छ । वर्कशायरले ३३४.२ बिलियन डलरबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ ।

अन्डरराईटिङमा आएको सुधार र बीमा व्यवसायको उच्च बीमा आम्दानीका कारण कम्पनीको नाफामा उछाल आएको हो । यससँगै कम्पनीले लगातार तीन वर्ष नाफा आर्जन गरेको छ ।  

कम्पनीको सञ्चानलन मुनाफा ७१ प्रतिशत अर्थात १४.५३ बिलियन डलरले बढेको छ । यस्तै कम्पनीको त्रैमासिक कुल आम्दानी १९.६९ बिलियन डलर पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले आर्जन गरेको अधिकांश आम्दानी सन् २०२४ मा अन्त्य भएको वर्कशायरको नगद जम्मा अभियानबाट आएको जनाइएको छ । कम्पनीले सेयर बिक्रीबाट १४३.४ बिलियन डलरबराबरको नगद जम्मा गरेको थियो । ९४ वर्षिय बफेटले लगानीकर्तालाई लेखेको वार्षिक पत्रमा कम्पनीले नगद होल्ड गर्नुको साटो लगानी गर्नमा जोड दिने बताए ।

वर्कशायरको सहायक बीमा कम्पनी जिकोले गत वर्ष २३ सय कर्मचारी कटौती गरेको थियो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.