बिहीबार, श्रावण ७,२०८३ 04:52:07
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 04:52:07
देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन
NEWS

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन

 काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपयोगमा नरहेका तथा बाँझो निजी जग्गालाई उत्पादनमूलक प्रयोगमा ल्याउने उद्देश्यले देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ र भूमि उपयोग नियमावली, २०७९ ९तेस्रो संशोधन, २०८२० ले गरेको कानुनी व्यवस्थाअनुसार...

पेन्सन लिइरहेका पूर्वकर्मचारीलाई अब सरकारी निकायमा करार सेवा निषेध
NEWS

पेन्सन लिइरहेका पूर्वकर्मचारीलाई अब सरकारी निकायमा करार सेवा निषेध

 काठमाण्डौ ।  सरकारले सरकारी सेवाबाट अवकाशपछि निवृत्तिभरण (पेन्सन) वा उपदान लिइसकेका पूर्वकर्मचारीलाई पुनः सरकारी निकायमा करारमा नियुक्ति नदिने निर्णय गरेको छ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकायमा परिपत्र जारी गर्दै २०८३ साउन १ गतेदेखि पेन्सन वा उपदान प्राप्त गरिरहेका करारका कर्मचारीको सेवा निरन्तरता नदिन निर्देशन...

‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता’ जारी, पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने
NEWS

‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता’ जारी, पोसाकमा खिचिएका फोटो/भिडियो सामाजिक सञ्जालमा राख्न नपाइने

काठमाण्डौ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरूको आचरण, व्यवहार र कार्यसम्पादनलाई व्यवस्थित बनाउन ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ जारी गरेको छ। मन्त्रालयले कर्मचारीको सेवा प्रवाहलाई निष्पक्ष, सदाचारयुक्त, अनुशासित र मर्यादित बनाउने उद्देश्यले आचारसंहिता कार्यान्वयनमा ल्याएको जनाएको छ।मन्त्रीस्तरीय...

प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित, बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा सहकारीकै
CORPORATE

प्रतिनिधिसभाबाट सहकारी विधेयक पारित, बचतकर्ताको रकम फिर्ता गर्ने जिम्मा सहकारीकै

 काठमाण्डौ । प्रतिनिधिसभाले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले पारित गरेको छ। सहकारी क्षेत्रमा देखिएका समस्या समाधान, नियमनलाई थप प्रभावकारी बनाउने तथा कानुनी व्यवस्था स्पष्ट पार्ने उद्देश्यसहित ल्याइएको विधेयक बिहीबार बसेको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.