विकास हाइड्रोपावरले डाक्यो साधारण सभा, लाभांश पारित गर्ने मुख्य प्रस्ताव
काठमाण्डौ। विकास हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाण्डौमा सभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले...

