सोमबार, पुष ८,२०८१ 11:10:16
IME remit
  • सोमबार, पुष ८,२०८१ 11:10:16
मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने
STOCK MARKET

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारदेखि कारोबारमा आउने

काठमाण्डौ । मर्जरपश्चात कायम भएको सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र सूचीकरण तथा सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को जेठ ४ गतेको निर्णयानुसार मर्जरपश्चात कायम भएको ‘सामूदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड’को नामबाट धितोपत्र सूचीकरण भएको हो ।  यससँगै मर्जर प्रयोजनका लागि रोक्का रहेको कम्पनीको सेयर कारोबार फुकुवा भएको छ ।...

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु,सेयर कारोबार रोक्का
STOCK MARKET

मर्जरमा गएका सामुदायिक र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार आजदेखि सुरु,सेयर कारोबार रोक्का

काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार आजदेखि सुरु हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो । यस्तै नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जरपछि दुवै संस्थाको सेयर मिलान गर्नका लागि आजेदेखि सेयर कारोबार रोक्का...

मर्जरमा गएका सामुदायिक र बपिडब्लु लघुवित्तको एकिकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने
STOCK MARKET

मर्जरमा गएका सामुदायिक र बपिडब्लु लघुवित्तको एकिकृत कारोबार फागुन २४ गतेबाट सुरु हुने

काठमाण्डौ । मर्जरमा गएका सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तिीय संस्था लिमिटेडको एकीकृत कारोबार आगामी फागुन २४ गतेबाट हुने भएको छ ।  मर्ज भएश्चात कायम भएको नाम सामु्दायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबारको थालनी हुन लागेको हो । 

सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती
STOCK MARKET

सामुदायिक र बिपिडब्लु लघुवित्तले प्राप्त गरे मर्जरका लागि अन्तिम स्वीकृती

काठमाण्डौ । सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले मर्जरका लागि स्वीकृती प्राप्त गरेका छन् । यी दुवै लघुवित्तले मर्जर प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डले फागुन ९ गते अन्तिम स्वीकृती प्राप्त गरेका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.