सोमबार, फाल्गुन २६,२०८१ 04:24:52
IME remit
  • सोमबार, फाल्गुन २६,२०८१ 04:24:52
चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ
विश्व अर्थतन्त्र

चीनले पनि लगायो क्यानडाको कृषि उत्पादनमाथि ट्यारिफ

काठमाण्डौ । चीनले २.६ बिलियन डलरभन्दा बढी मूल्यको क्यानेडाको कृषि र खाद्यान्न उत्पादनहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेको छ । क्यानडाले गत अक्टोबरमा चीनमाथि ट्यारिफ लगाउने घोषणा गरेसँगै र ठूलो मात्रामा अमेरिकाद्वारा घोषणा गरिएको ट्यारिफले निम्त्याएको व्यापार युद्धमा नयाँ मोर्चा खोल्दै चीनले क्यानडामाथि ट्यारिफ घोषणा गरेको हो ।  चीनको वाणिज्य मन्त्रालयले घोषणा...

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय
विश्व अर्थतन्त्र

क्यानडा र मेक्सिकोलाई २५% ट्यारिफमा छुट दिने ट्रम्पको निर्णय

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोलाई २५ प्रतिशत ट्यारिफमा छुट दिने निर्णय गरेका छन् । ट्रम्पले दुई दिनमा अमेरिकाका दुई ठूला व्यापारिक साझेदारहरूबाट आयातमा ट्यारिफ लगाउने र त्यसपछि छुट दिने निर्णय गरेको यो दोस्रो पटक हो।  यी निर्णयहरूले व्यापार र वित्तीय बजारहरूको अनिश्चितता बढाएको छ।बुधबार ट्रम्पले कार उत्पादकहरुलाई २५ प्रतिशत आयात...

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध
विश्व अर्थतन्त्र

क्यानडाले लगायो रुसी तेल ट्याङ्कर र जहाजमाथि नयाँ प्रतिबन्ध

काठमाण्डौ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । ट्रुडोले सामाजिक सञ्जाल एक्समार्फत यस्तो घोषणा गरेका हुन् ।  उनले एक्समा लेखेका छन्,‘रुसले युक्रेनमा आफ्नो युद्धलाई तेलबाट हुने नाफाबाट फण्डिङ गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रुसले अवैध रूपमा आफ्नो तेल संसारभर पठाइरहेको छ ।’

क्यानडामा ८० जना सवार विमान दुर्घटना
NEWS

क्यानडामा ८० जना सवार विमान दुर्घटना

काठमाण्डौ । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा विमान पल्टिएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार डेल्टा एयरलाइन्सको उडान ४८१९ स्थानीय समय अनुसार दिउँसो २ः४५ बजे अवतरणका क्रममा पल्टिएको थियो । विमानमा ८० जना सवार थिए । यस घटनामा १५ जना घाइते भएकामा तीन जनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न...

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने
AUTO

क्यानडाद्वारा चिनियाँ ईभीमा शतप्रतिशत शुल्क लगाउने निर्णय, स्टिल र आल्मुनियममा समेत २५% शुल्क वृद्धि गरिने

काठमाण्डौ । क्यानडाले चीनबाट आयात हुने विद्युतीय सवारी साधनहरु(ईभी)मा शतप्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको छ । अमेरिका र युरोपियन युनियनलाई पछ्याउँदै क्यानडा सरकारले सोमबार यस्तो घोषणा गरेको हो ।  आइतबार अमेरिकाका सुरक्षा सल्लाहकार जेक सुलिभानले क्यानेडेली प्रधानमन्त्री जस्टिन ट्रुडो र उनको नेतृत्वको मन्त्रीमण्डलसँगको भेटवार्ताको क्रममा चिनियाँ ईभीमाथि कर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.