सिईडिबि हाईड्रोपावरको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित
काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सञ्चालकमा ५ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज बिहान ८ बजे बसेको विशेष साधारण ५ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।