सोमबार, बैशाख ७,२०८३ 09:11:45
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 09:11:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

Bizshala
सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Shivam Cement

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  

सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ कायम भएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २ हजार ३१ रुपैयाँ कायम थियो ।  

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै ओेरियण्टल होटलको पनि ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९८०.९५ रुपैयाँ कायम भएको छ । 

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३० रुपैयाँ कायम थियो । आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.