आईतवार, फाल्गुन ११,२०८१ 10:15:01
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 10:15:01
नेप्सेमा ५.६४ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ५.६४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ओरियण्टल होटल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीद्वारा घोािषत ५ लाख ६४ हजार ४५.२२ कित्ता सेयर सूचीकृत भएको हो ।  कम्पनीले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.२६३१६ प्रतिशत लाभांश प्रदान गरेको थियो ।  

सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
STOCK MARKET

सिईडिबि हाईड्रो र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर र ओेरियण्टल होटलको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।  सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात  कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ८२९.७३ रुपैयाँ कायम भएको छ ।  

ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
STOCK MARKET

ओरियण्टल होटल्सको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाण्डौ । ओरियण्टल होटल्स् लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ २७ गते बसेको कम्पनीको सञ्चालक समितिकिो बैठकले गत आवका लागि लाभांश प्रस्ताव गरेको हो ।  बैठकले गत आवका लागि सेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस सेयर र ०.२६३१६ नगद लाभांश(कर प्रयोजनका लागि) बितरण गर्ने निर्णय गरेको छ ।  

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । ओरियण्टल होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ९.९१ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.