सोमबार, फाल्गुन ४,२०८२ 04:08:05
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:08:05
Bizshala
Global IME Bank Limited

समाचार प्रभाव: सिएचडिसीको वेबसाइटमा अपलोड भयो त्रैमासिक रिपोर्ट

समाचार प्रभाव: सिएचडिसीको वेबसाइटमा अपलोड भयो त्रैमासिक रिपोर्ट
Shivam Cement

काठमाण्डौ । सीईडीबी होल्डिङ्स लिमिटेड(सिएचडिसी)ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरण समाचार प्रकाशन भएलगत्तै आफ्नो वेबसाइटमा अपलोड गरेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आज बिहान बिजशालामा कम्पनीले लगानीकर्ताका लागि अत्यावश्यक वित्तीय विवरणजस्ता महत्वपूर्ण सूचना वेबसाइटमा नराखेको र कम्पनी व्यवस्थापन लगानीकर्ताको हितको सवालमा गैरजिम्मेवार बनेको विषयमा समाचार प्रकाशन भएको थियो । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सो समाचार प्रकाशन भएलगत्तै कम्पनीले वेबसाइटमा चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय रिपोर्ट अपलोड गरेको हो ।  

यसअघि प्रकाशित सम्बन्धित समाचार  :

आफूलाई 'आईएसओ सर्टिफाइड कम्पनी' भन्ने सिएचडीसीको आन्तरिक व्यवस्थापन भद्रगोल, लगानीकर्ताले पाउँदैनन् सूचना

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.