शनिबार, आश्विन ५,२०८१ 03:11:56
IME remit
  • शनिबार, आश्विन ५,२०८१ 03:11:56
साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने
BANKING

साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने

काठमाण्डौ । साविकको सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट कार्डको सेवा अवरुद्ध हुने भएको छ । बैंकबाट जारी भई सञ्चालनमा रहेका भिसा डेबिट कार्डहरुको माइग्रेशन सम्बन्धी कार्यको लागि भदौ १३ गते बिहीबारका दिन बिहान १० बजेदेखि राति १० बजेसम्म सेवा अबरुद्ध हुने प्रभु बैंकले जनाएको छ ।  कार्ड पुनः सञ्चालनको लागि बैंकको एटीएम मा गई कार्ड इन्सर्ट गरेपश्चात् मोबाईलमा प्राप्त हुने...

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ
BANKING

धितोले खाम्नेभन्दा बढी लोन दिने सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ पक्राउ

काठमाण्डौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्षसहित ८ जनालाई पक्राउ गरेको छ ।  मिलेमतोमा धितोले खाम्नेभन्दा बढी ऋण प्रवाह गरी ठगीको आरोपमा सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई सीआईबीले पक्राउ गरेको हो ।  श्रेष्ठसहित पक्राउ परेका अधिकांश सेञ्चुरी बैंकका सञ्चालकहरु छन् । 

गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप
BANKING

गौतम र न्यौपानेसहित १० बैंकर अझै थुनामै रहने, तेश्रोपटक म्याद थप

काठमाण्डौ । सर्वसाधारणको अरबौं निक्षेप अपचलन गरेका देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्याङ्कनभन्दा बढी लोन दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय लगायतका कर्मचारीहरुलाई थप ५ दिन थुनामा राख्न उच्च अदालतले पाटनले अनुमति दिएको छ ।  फागुन १५ गते राजधानीका विभिन्न स्थानबाट तत्कालीन सेञ्चुरी बैंकका सीइओद्वय तुल्सीराम गौतम र मनोज...

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई
BANKING

तत्कालीन सेञ्चुरी बैंकका सञ्चालक पनि पक्राउ पर्दैछन् ? यस्तो छ सीआइबीको भनाई

काठमाण्डौ । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकका सञ्चालक समितिका अध्यक्ष र सञ्चालकहरु समेत पक्राउ पर्ने सम्भावना बढेको छ ।  नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरोका एक अधिकारीका अनुसार तत्कालीन समयका बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उच्चपदस्थ कर्मचारीहरुले चाहेर मात्रै २ अर्ब ११ करोड बढी कर्जा अनियमित ढंगले प्रवाह गर्ने काम नभएको पाइएको हो । 

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.