सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत
काठमाण्डौ । काठमाण्डौस्थित सिटी सेन्टरले दशैं, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेताहरु पुरस्कृत भएका छन् । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसन अन्तर्गतको बम्पर उपहारमा २८ हजार जना सहभागी भएका थिए । सो मध्ये ४० जनाले विभिन्न...

