आज मन्त्रिपरिषद् बैठक बस्दै
काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
TRENDING
काठमाण्डौ । नेपाल सरकार मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ ।
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले नियुक्ति, शुल्क छुट, विमानस्थल सहुलियत तथा छानबिन समिति गठनलगायतका ६ वटा महत्वपूर्ण निर्णय गरेको छ। बुधबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न निर्णयबारे जानकारी दिएका हुन्।बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्य र श्रम अदालतको...
काठमाण्डौ । मन्त्रिपरिषद् बैठकले विभिन्न सरुवा, नियुक्ति तथा नीतिगत एवं कानस्नी निर्णयहरू गरेको छ। सिंहदरबारमा बिहीबार बसेको बैठकले नेपाल प्रहरीका ८ जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।बैठकले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न...
काठमाण्डौ । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू(एआईजीपी)लाई सरुवा गरेको छ ।
काठमाण्डौ । प्रधानमन्त्री बालनेन्द्र शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका अनुसार बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने सचिवालयले जनाएको छ।
काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक डाकेका छन् । प्रधानमन्त्रीको आह्वानमा आज मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे बस्नेछ ।
काठमाण्डौ । मन्त्रिपरिषद् बैठक आज बिहान साढे १० बजे बस्दैछ । बैठकमा मन्त्रालय मर्ज र खारेजीसम्बन्धी महत्वपूर्ण खाकामाथि छलफल हुने तयारी छ।हालका चार मन्त्रालय खारेज गर्ने र कम्तीमा ६ मन्त्रालयको नाम तथा संरचना परिवर्तन गर्ने योजना अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रस्तावित व्यवस्थाअनुसार मन्त्रालय संख्या १७ मा सीमित गरिनेछ, जुन सरकारको सय दिने प्रशासनिक सुधार योजनासँग...
काठमाण्डौ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयः१.बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुनःस्थापनाको लागि जापान सरकारबाट...
काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ को बजेट अनुमोदन गर्न आज मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो २ बजे बस्नेछ । यस्तै आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने जनाइएको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.