सोमबार, मंसिर १०,२०८१ 12:24:56
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 12:24:56
कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर
CORPORATE

कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । कान्तिपुर इन्टरनेशनल कलेज र नेपाल इको प्यानलवीच आइतबार दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भएको छ । समझदारीपत्रमा कलेजका प्रिन्सिपल प्राडा जीवराज पोखरेल र नेपाल इको प्यानलकातर्फबाट व्यवस्थापक जनरल म्यानेजर विक्रम गोसाईले हस्ताक्षर गरेका छन् ।कलेजमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीलाई इको प्यानलको कारखानामा अवलोकन भ्रमण गराउने, कार्यशाला ...

नेपाल इको प्यानलद्वारा देशभर डिलर माग
CORPORATE

नेपाल इको प्यानलद्वारा देशभर डिलर माग

काठमाण्डौ। इको प्यानल नेपाल प्रालिले देशभर डिलर माग गरेको छ । कम्पनीद्वारा उत्पादित प्रिफ्याब्रिकको माग बढेसँगै कम्पनीले देशभर डिलर खोजेको जनाएको छ ।

इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न
CORPORATE

इको प्यानल नेपालको आयोजनामा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाण्डौ । इको प्यानल नेपाल प्रालिले ग्रिल तथा स्टिल व्यवसायीहरुको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले माघ २५ गते भक्तपुरमा उक्त कार्यक्रम आयोजना गरेको हो ।  उक्त कार्यक्रममा तुलनात्मक रुपमा महँंगा भए पनि विदेशबाट आयातित वस्तु भन्दा स्वदेशमै बनेका वस्तुहरुको प्रयोग गर्नुपर्नेमा जोड दिइएको आयोजकले जनाएको छ ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.