एलन मस्कको चिन्ता: भारतमा जन्मदर निरन्तर घट्दै, दीर्घकालीन असरको चेतावनी
काठमाण्डौं । विश्वका चर्चित उद्यमी तथा Elon Musk ले भारतमा घट्दो जन्मदरलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले भारतको प्रजनन दर (फर्टिलिटी रेट) जनसंख्या स्थिर राख्न आवश्यक मानिने न्यूनतम स्तरभन्दा तल झरेको भन्दै यसले दीर्घकालीन सामाजिक–आर्थिक असर पार्न सक्ने चेतावनी दिएका हुन्।

