१२% भारतीय मसला खान अयोग्य
काठमाण्डौ । भारतीय मसला विश्वभर चर्चित छ । यहाँको मसला विश्वभरका देशमा निर्यात हुने गर्छ । तर भारतमा बिक्री भईरहेका १२ प्रतिशत मसला गुणस्तर तथा सुरक्षा मापदण्डअनुसार खान योग्य भएको प्रतिवेदन सार्वजनिक भएको छ । भारतको फूड एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डिया(एफएसएसएआई)ले देशमा बिक्री भईरहेका मसलाहरुको कुल ४ हजार ५४ वटा नमुना परीक्षण गरेको थियो । जसमा ४७४ वटा मसला...