बुधबार, माघ ९,२०८१ 06:50:52
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:50:52
वैदेशिक रोजगार बीमालेखमार्फत रु.४९.२६ करोड प्रिमियम संकलन, व्यवसाय बढाउन एशियन लाइफ अब्बल
INSURANCE

वैदेशिक रोजगार बीमालेखमार्फत रु.४९.२६ करोड प्रिमियम संकलन, व्यवसाय बढाउन एशियन लाइफ अब्बल

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत ४९ करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन बीमा कम्पनीले चालु आवको भदौ मसान्तसम्म ४९ करोड २६ लाख ३६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशतले बढी हो । गत आवको भदौ महिनासम्म उक्त...

जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, एशियन लाइफको भने १४७६.२३% ले वृद्धि
INSURANCE

जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, एशियन लाइफको भने १४७६.२३% ले वृद्धि

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्न पुगेको छ । जीवन बीमा कम्पनीहरुले बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार बीमा व्यवसाय २.८६ प्रतिशतले घट्न पुगेको छ ।  गत आर्थिक वर्षमा कम्पनीहरुले यस्ता बीमालेख बिक्रीमार्फत ३ अर्ब १२ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन यो अघिल्लो आर्थिक वर्षको तुलनमा झिनो गिरावट हो । अघिल्लो आवमा वैदेशिक...

वैदेशिक रोजगार बीमा व्यवसायमा ४.८७% को गिरावट, एशियन लाइफले बजार बढाउँदा सन नेपालको व्यवसाय धरापमा
INSURANCE

वैदेशिक रोजगार बीमा व्यवसायमा ४.८७% को गिरावट, एशियन लाइफले बजार बढाउँदा सन नेपालको व्यवसाय धरापमा

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत हुने व्यवसाय घट्न पुगेको छ । गत आर्थिक वर्षको तुलनामा जीवन बीमकहरुको यस्तो व्यवसाय ४.८७ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्म वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ७१ करोड ३२ लाख रुपैयाँ व्यवसाय भित्र्याएको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको यसै अवधिसम्म २ अर्ब ५८ करोड १०...

वैदेशिक रोजगार बीमा बिक्रीमा गिरावट, यस्तो छ घट्नुको कारण
INSURANCE

वैदेशिक रोजगार बीमा बिक्रीमा गिरावट, यस्तो छ घट्नुको कारण

काठमाण्डौ । जीवन बीमा कम्पनीमध्ये हाल १० वटा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दै आइरहेको छ । नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलेपनि हाल १० कम्पनीले मात्रै यो बीमालेख बिक्री गरेका छन् ।  चालु आवको ८ महिनामा १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.