गल्फ लुब्रिकेन्ट्सको पार्टनर मिटमा राष्ट्रिय महिला क्रिकेट उप–कप्तान महतो ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध
काठमाण्डौ । गल्फ लुब्रिकेन्ट्सका आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयल लिमिटेडले हालैमात्र पोखरामा ‘च्भमभाष्लभ थ्यगच ीष्mष्तक ’ नारासहित आफ्नो वार्षिक पार्टनर मिट सम्पन्न गरेको छ । यस कार्यक्रममा नेपालभरिका ३३ भन्दा बढी व्यवसायिक पार्टनर तथा नेपाल ल्युब आयल लिमिटेडका सञ्चालक समितिका सदस्यहरु र अन्य प्रतिनिधिहरुको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रममा...