हिमालयन रिइन्स्योरेन्सद्वारा बाढीपीडितका लागि एक करोड सहयोग
काठमाण्डौ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।कम्पनीले बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापनाका कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा...

