मंगलवार, आश्विन १३,२०८३ 06:20:53
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:20:53
बाढीको असर ऊर्जा प्रणालीमा गहिरियो, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा
Capital Market

बाढीको असर ऊर्जा प्रणालीमा गहिरियो, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा

काठमाण्डौ । पछिल्लो बाढी तथा वर्षाका कारण मुलुकका विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचना प्रभावित हुँदा ऊर्जा प्रणालीमा ठूलो दबाब परेको छ। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवालयको प्राप्त विवरणअनुसार ७ क्षेत्र तथा करिडोरमा गरी कुल १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित सूचीमा परेका छन्। सबैभन्दा धेरै असर त्रिशूली करिडोरमा देखिएको छ। यस क्षेत्रका...

रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट
Capital Market

रसुवा बाढीको ‘इफेक्ट’ सेयर बजारमा, चिलिमे, त्रिशूली, सान्जेनसहित हाइड्रो सेयरमा भारी गिरावट

काठमाण्डौ । रसुवामा आएको भीषण बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पु¥याएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हाइड्रोपावर कम्पनीहरूको सेयरमूल्यमा भारी गिरावट आएको छ।बाढीबाट रसुवा जिल्लामा रहेका विभिन्न जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेको विवरण सार्वजनिक भएपछि लगानीकर्तामा चिन्ता बढेको हो । आयोजनाको उत्पादन क्षमता, पुनर्निर्माणमा लाग्ने समय तथा...

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो
Capital Market

रसुवागढी बाढीको असर नेप्सेमा, हाइड्रो र निर्जीवन बीमा समूहमा पहिरो

काठमाण्डौ । रसुवागढी क्षेत्रमा आएको भीषण बाढीको असर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत जलविद्युत् तथा निर्जीवन बीमा समूहका कम्पनीको सेयर कारोबारमा देखिएको छ ।  बाढीका कारण प्रभावित आयोजनासँग सम्बन्धित कम्पनी तथा बीमा क्षेत्रमा लगानीकर्ताको चासो बढ्दा यी दुई समूह दबाबमा परेका हुन् ।बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना र त्रिशूली–३ ‘ए’...

हाइड्रोमा पैसा वर्षा : रु. ३०० मुनिका सेयरमा लगानीकर्ताको दौड
Capital Market

हाइड्रोमा पैसा वर्षा : रु. ३०० मुनिका सेयरमा लगानीकर्ताको दौड

काठमाण्डौ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न भएसँगै नेपाली सेयरबजारमा नयाँ ऊर्जा देखिएको छ। वर्षौंदेखि स्थिर सरकार र नीतिगत स्पष्टताको अपेक्षा गर्दै आएका लगानीकर्ताहरुका लागि यसपटकको जनादेशले सकारात्मक संकेत दिएको छ।चुनावपछिको पहिलो कारोबार दिनमै बजारमा देखिएको उछालले यो आशालाई थप बलियो बनायो। नेप्से सूचकांक झण्डै ६ प्रतिशतले उकालो लाग्दै २८७५.४४ विन्दुमा...

जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?
Capital Market

जलविद्युत क्षेत्रमा एक वर्ष पछिकै उच्च कारोबार, के हो कारण ?

काठमाण्डौ । आज नेप्सेमा कुल १२ अर्ब ५१ करोडको सेयर कारोबार भयो । समूहगत रुपमा हेर्दा आज जलविद्युत क्षेत्रमा सर्वाधिक कारोबार भएको छ । जलविद्युत क्षेत्रको मात्रै आज ८ अर्ब २८ करोडबराबरको सेयर कारोबार भएको छ । यो भनेको कुल कारोबारको ६७ प्रतिशत हुन आउछ ।  आज जलविद्युत क्षेत्रमा भएको कारोबार पछिल्लो एक वर्षकै उच्च हो । २०८१ भदौ २ गते हाईड्रो समूहमा ८ अर्ब ७० करोडको सेयर कारोबार...

हाईड्रो समूहको सर्वाधिक सेयर कारोबार, फाइनान्स सेक्टर १००४.३९% ले वृद्धि
Capital Market

हाईड्रो समूहको सर्वाधिक सेयर कारोबार, फाइनान्स सेक्टर १००४.३९% ले वृद्धि

काठमाण्डौ । सेयरबजारमा हाइड्रो समूहको सर्वाधिक सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा हाइड्रो समूहको मात्रै ४ खर्ब ३३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।हाइड्रो समूहको यो कारोबार गत आवको सोही अवधिसम्मको तुलनामा ३२४.९५ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा हाइड्रो समूहको १ खर्ब २ अर्ब १० करोड रुपैयाँको...

हाईड्रोमा आकर्षण बढ्दा झण्डै ११ खर्बको सेयर कारोबार, फाइनान्स सेक्टरको १२०५% वृद्धि
Capital Market

हाईड्रोमा आकर्षण बढ्दा झण्डै ११ खर्बको सेयर कारोबार, फाइनान्स सेक्टरको १२०५% वृद्धि

काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म झण्डै ११ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पुष मसान्तसम्म १० खर्ब ९३ अर्ब ८८ करोड रुपैयाँको सेयर कारोबार भएको हो ।  यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ३४०.३५ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्म सेयरबजारमा २ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँको सेयर कारोबार भएको...

नेप्सेमा हाइड्रो समूहको सर्वाधिक कारोबार, यस्तो छ आकर्षण देखिनुको कारण
Capital Market

नेप्सेमा हाइड्रो समूहको सर्वाधिक कारोबार, यस्तो छ आकर्षण देखिनुको कारण

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हाइड्रोपावर कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ११ महिनाको तथ्याङ्कअनुसार हाइड्रोपावर कम्पनीहरुको कुल १ खर्ब ७९ अर्ब ३३ करोड रुपैयाँ माथिको कारोबार भएको छ ।  राष्ट्र बैंकका अनुसार नेप्सेमा कुल २७० वटा कम्पनीहरु सूचीकृत छन् । जसमा हाइड्रोपावर कम्पनीहरुमात्रै ९१ वटा छन् ।...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.