शुक्रबार, पुष १२,२०८१ 09:32:50
IME remit
  • शुक्रबार, पुष १२,२०८१ 09:32:50
इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय
STOCK MARKET

इन्फिनिटी लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । पुस ३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

इन्फिनिटी लघुवित्तको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।   यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।  लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवश्यक कागजातसहित संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्।  

इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट
STOCK MARKET

इन्फिनिटी लघुवित्तको नाफामा २८०% को उछाल, ईपीएस बढ्दा खराब कर्जा अनुपातमा उल्लेख्य गिरावट

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २८०.५६ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ५ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले १ करोड ३८ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  यो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले १९ करोड...

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् खरिद आवेदन ?
STOCK MARKET

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा, क–कसले दिन पाउँछन् खरिद आवेदन ?

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६० हजार ५० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकका साथे आम सर्वसाधारणले समेत बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको ६४ हजार ७३ कित्ता सेयर बिक्रीमा राखिएको छ।   यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको हो ।  लगानीकर्ताले आफुले लिन चाहेको सेयरको व्यहोरा खुलाई संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने गरी निवेदन पेश गर्न सक्नेछन्। 

इन्फिनिटी लघुवित्तले राख्यो ७५.५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

इन्फिनिटी लघुवित्तले राख्यो ७५.५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ७५ हजार कित्ता बढी संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ७५ हजार ५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । संस्थाको यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान
NEWS

इन्फिनिटी लघुवित्तद्वारा ४३ जिल्लाका शाखा प्रमुख तथा अनुगमन अधिृकतलाई तालिम प्रदान

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई Navigating challenges- Embracing Opportunities Training सम्पन्न गरेको छ ।  उक्त कार्यक्रम पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।  

इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न
NEWS

इन्फिनिटी लघुवित्तद्धारा ‘एएमएल/सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम सम्पन्न

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले मधेस प्रदेशका ७ वटा जिल्लाका १७ वटा शाखा कार्यालयका कर्मचारीहरुलाई ‘एएमएल÷सीएफटी एण्ड क्वालिटी ग्रोथ’ तालिम प्रदान गरेको छ ।  संस्थाले बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली र सिराहा गरि जम्मा ७ जिल्लाका १७ वटा शाखा कार्यालयका सम्पूर्ण कर्मचारीहरुलाई उक्त तालिम सञ्चालन गरेको हो । 

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा
MARKET

इन्फिनिटी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थागत समूहको १५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।   यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरुले मात्रै बोलपत्र आवेदन पेश गर्न सक्नेछन्।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.