बजार घट्दा 'बिग बुल'को आधार तय भएको बुझाई, ‘यति भएपछि ५४००-५५०० ढुक्क, अब बीचमै अलमलिने कुरा रहेन’
काठमाण्डौ । पछिल्लो एक महिनायता हजार अंकले बढेको बजारमा आज उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेर २७८२.६० विन्दुमा कायम हुन पुगेको छ । पछिल्ला दुईदिनयता सेयरबजारमा भारी गिरावट आउँदा साना लगानीकर्ताहरु त्रसित बन्न थालेका छन् । बुलिस सेयरबजारमा बढेको लगानीकर्ताहरुको पोर्टफोलियो पछिल्लो दुई दिनयता घटेको मार्केटले त्योभन्दा बढी घटाइदिएको छ । बजार...