इरान–इजरायल टकरावका कारण १५% ले बढ्यो तेलको मूल्य,विश्वको २०% तेल आपूर्ति रुटमा इरानी मिसाइल तैनाथ
काठमाण्डौ । इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नु एक दिनअघि ओमानको खाडीमा होर्मुन पासबाट गईरहेको एउटा जहाजमाथि कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेलको आपूर्ति यहि होर्मुज पासबाट हुने गर्छ । यहाँ इरानका कयौं ब्यालेस्टिक तथा क्रुज मिसाइलहरु तैनाथ छन् । दुवै देशबीच विवाद बढ्यो भने इजराइलले यो क्षेत्रबाट हुने जहाजको आवतजावत रोक्न सकने अन्तराष्ट्रिय मिडियाले बताएका...