नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण
TRENDING
काठमाण्डौ । निरन्तरको वर्षासँगै म्याग्दीका विभिन्न स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ भने पहिरोमा फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ।अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा आइतबार गएको पहिरोमा पुरिएका दुई जनाको शव फेला परेको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ।सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार पहिरोमा परी गिवाङकी ७५ वर्षीया...
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङमा फेला परेको छ।धादिङको मलेखु खोलापारिको किनारमा भेटिएको उक्त भल्ट उद्धारकर्ता र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। भल्टलाई हाल जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको जनाइएको छ।भदौ १० गते आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बैंक शाखा बगाउँदा नगद, धितोमा राखिएका...
काठमाण्डौ । भोटेकोसीमा आएको भीषण बाढीले रसुवाका विभिन्न क्षेत्रमा ठूलो भौतिक क्षति पुर्याएपछि नेपाली सेनाका दुईवटा हेलिकप्टर उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रतर्फ पठाइएको छ।बुधबार बिहान आएको बाढीले स्याफ्रुबेँसी, टिमुरे तथा रसुवागढी आसपासका क्षेत्रमा व्यापक क्षति पुर्याएपछि सरकारले हवाई उद्धारको तयारी तीव्र बनाएको हो। सम्भावित थप उद्धार आवश्यकतालाई...
काठमाण्डौ । कप्तानगञ्ज घटनापछि उत्पन्न तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय सुनसरीले पूर्व–पश्चिम राजमार्ग आसपासका क्षेत्र र इनरुवा बजारमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।स्थिति थप बिग्रन सक्ने जोखिम देखिएपछि शान्ति–सुरक्षा कायम गर्न मंगलबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो।प्रमुख...
काठमाण्डौ । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा चर्को आवाजमा डिजे बजाएको विषयबाट सुरु भएको विवादले हिंसात्मक रूप लिएपछि मोरङमा पनि डिजेको प्रयोगमा रोक लगाइएको छ।जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै अर्को आदेश नभएसम्म जिल्लाभर कुनै पनि सार्वजनिक तथा निजी कार्यक्रममा डिजे प्रयोग नगर्न निर्देशन दिएको हो।प्रशासनले मेला, महोत्सव, विवाह...
काठमाण्डौ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना परिचालन गरिएको छ।जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु अवज्ञा गर्दै सोमबार बिहानदेखि प्रदर्शन चर्किएपछि अवस्था नियन्त्रणमा लिन सेनाको टोली घटनास्थलमा पुगेको हो। हतियारसहित नेपाली सेनाको टोली परिचालन भएपछि...
काठमाण्डौ । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा गोली चल्दा एक युवकको मृत्यु र २१ जना घाइते भएपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका पाँच संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी हरिनगरा, भुटाहा, कसनागञ्ज,...
काठमाण्डौ । सप्तकोशी नदीमा जलप्रवाह निरन्तर बढेपछि सुनसरी प्रशासनले उच्च सतर्कता अपनाउँदै विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।शुक्रबार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पुगेको छ। बढ्दो जलप्रवाहलाई निकास दिन ब्यारेजका ५६ मध्ये २० वटा ढोका खोलिएका छन्।सप्तकोशीमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.