रास्वपा सांसद सुनारको इन्कारी बयान, ‘अडियोकी महिला चिन्दिनँ आवाज पनि मेरो होइन’
काठमाण्डौ । महिला हिंसासम्बन्धी आरोपपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आन्तरिक छानबिनमा रहेका सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेका छन्।रास्वपाको अनुशासन आयोगले गठन गरेको छानबिन समितिसमक्ष लिखित र मौखिक बयान दिएका सुनारले सार्वजनिक भएको अडियोमा सुनिएकी महिलालाई आफूले नचिन्ने बताएका हुन्।पार्टी स्रोतका अनुसार...

