घट्यो कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा
काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको नाफामा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गिरावट देखिएको छ । कम्पनीले समीक्षा अवधिसम्म ८३ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ८८ लाख ४६ हजार रुपैयाँको तुलनामा ५.९५ प्रतिशतले कम हो।विद्युत बिक्री आम्दानी घट्नु नाफा संकुचनको प्रमुख कारण बनेको छ। यस अवधिमा कम्पनीले विद्युत...

