मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:25:03
IME remit
Global IME Bank Limited

कुथेली बुखरीको खुद नाफामा ७.८३% को गिरावट, ईपीएस कति ?

Hyundai Nepal
कुथेली बुखरीको खुद नाफामा ७.८३% को गिरावट, ईपीएस कति ?
Nabil Bank Limited

काठमाण्डौ ।  कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ४६ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म भने कम्पनीले ५० लाख ५९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसरी कम्पनीको खु्द नाफामा ७.८३ प्रतिशतको गिरावट आएको छ ।  

कम्पनीले विद्युत बिक्री आम्दानीमार्फत १ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत १ करोड १० लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै कम्पनीले १६ लाख ७१ हजार रुपैयाँ प्रशासनिक खर्च र १० लाख ६८ हजार रुपैयाँबराबरको वित्त खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । कम्पनीले बैंकबाट ४ करोड ६ लाख रुपैयाँ कर्जा लिएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ करोड १० लाख र कुल चालु दायित्व १५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१५.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४७.५२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८१.१९ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३७.८२ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.