एलआईसी नेपालको अवितरित हकप्रदको लिलाम बढाबढबाट बोलपत्र कार्य सम्पन्न, कटअफ मूल्य कति ?
काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयरको बोलपत्र खोलिएको छ । कम्पनीको लिलामी सेयरको बोलपत्र आज बिहान ८ बजेदेखी दिनको २ बजे सम्म नक्सालमा रहेको लिसारा बैकेटमा खोलिएको हो ।