काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल)लिमिटेडका सञ्चालक कोमल अग्रवालको पदावधि समाप्त भएको छ । अग्रवालको ४ वर्षे कार्यकाल फागुन २५ गतेदेखि समाप्त भएको हो ।
उनी कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आईरहेकी थिइन् र।