लुयानको दशैंतिहार अफरः १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क
काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सञ्चालन भएको छ ।लुयान दशैं तिहार तथा छठ धमाका अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो । यो अफर असोज २ गतेदेखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।