माधव कुमार नेपालको सांसद पद निलम्बन, के हो पतञ्जलि प्रकरण ?
काठमाण्डौ । पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको सांसद पद निलम्बनमा परेको छ । बिहिबार भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेको हो ।नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपाललाई प्रतिवादी बनाउदै विशेष अदालतमा मुद्दा दायर भएको हो । उनीमाथि दायर भएको मुद्दा नेपालको...

                
                        
                        
                        
                        
                        